• १५ माघ, काठमाडौं । सर्वोच्च अदालतले नागरिकता प्रकरणमा निवर्तमान उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई दोषी ठहर गरेपछि उनले सांसदको हैसियतसँगै पार्टीका सबै जिम्मेवारी एकसाथ गुमाए ।तर, यसको ४८ घन्टा नवित्दै जिल्ला प्रशासन कार्यालय, काठमाडौं पुगेर उनले आइतबार नेपाली नागरिकताको प्रमाण पत्र लिए । लामिछानेका सचिवालय प्रमुख दिपक बोहोराका अनुसार अदालतको आदेश अनुसार उनको नागरिकता पुनः कायम भएको हो । रविले अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकताको पुनः प्राप्तिका लागि प्रक्रिया पूरा नगरेको ठहर गर्दै अदालतले लामिछानेको…

    Read More »
  • काठमाडौं । स्मार्टफोन हाम्रो दैनिकीको अहम् हिस्सा बनिसकेको छ । हाम्रा हरेक कामहरु फोनबाटै गर्न सकिने भएका छन् । बैंकको काम होस् वा भुक्तानीको होस् हरेक कामका लागि स्मार्टफोन नै काममा आउँछ ।मोबाइल सेवा तथा अनलाइन सेवाका कारण हातमा भएको फोनबाट चुट्कीको भरमा धेरै काम गर्न सकिन्छ । त्यसैले हामी आफ्नो फोनमा धेरै निर्भर हुन्छौँ र फोनमा आफ्ना धेरै डाटाहरु राखेका हुन्छौँ । यस्तोमा यदि फोन चोरी भयो वा हरायो भने हामी तिल्मिलाउनु स्वभाविकै हो…

    Read More »
  • १६, माघ, काठमाडौं । भूकम्प जान्छ भन्ने हल्ला भएपछि जुम्ला र मुगुमा बासिन्दा रातभर सडकमा जागराम गरेका छन् ।जुम्ला सदरमुकाममा केही मानिसहरु घर बाहिर निस्केर आगो बालेर बसिरहेका छन् । मानिसहरुले दुःख पाएपछि स्थानीय प्रशासनको आदेशमा प्रहरीले भ्रामक सूचना फैलाउने व्यक्तिको खाजी सुरु गरेको छ । जुम्लाको माइनस डिग्री कठ्यागि्रंदो चिसोमा मानिसिहरु भूकम्प आउँदैछ भन्ने हल्लाले बाहिर बस्न बाध्य भए । भूकम्प आउने कुरा भ्रामक हो भनेर कतिपयले सामाजिक संजालमा सकारात्मक सन्देश पनि दिइरहेका छन्…

    Read More »

Block Title

{1e949b8a-8e94-4b5b-aa37-069a4487dcbd}

Block Title

Back to top button