हे दैव ८ महिने छोरा र श्रीमती बचाउन किड्नी बेच्न लागेका युवाले दुखमा सम्झिए रवि र बालेनलाई । (हेन्रुस भिडियो सहित)

हे दैव ८ महिने छोरा र श्रीमती बचाउन किड्नी बेच्न लागेका युवाले दुखमा सम्झिए रवि र बालेनलाई । (हेन्रुस भिडियो सहित)
कृपया यो पनि पढ्नुस : श्रीलंकामा निजी विश्वविद्यालय पढ्न विद्यार्थीलाई निर्ब्याजी ऋण
कोलम्बो : सन् २०१९ देखि २०२१ सम्म विश्वविद्यालयको प्रवेश परीक्षा दिएका श्रीलंकाका विद्यार्थीहरूलाई निजी विश्वविद्यालयमा अध्ययन गर्न चाहेमा निर्ब्याजी ऋणको व्यास्था गरिँदैछ। त्यसका लागि मंगलबारदेखि शुक्रबारसम्म आवेदन दिन सकिने वरिष्ठ अधिकारीले बताएका छन्।
ऋण योजनाका लागि ५ हजार विद्यार्थी छनोट गर्ने सरकारको योजना रहेको अर्थ राज्यमन्त्री रञ्जित सियाम्बलापिटियाले कोलम्बोमा बताएका छन्।
मन्त्रीले छनोट भएका विद्यार्थीहरूले रोजगारमूलक पाठ्यक्रमहरू अपनाउँनु पर्नेछ। प्रत्येक विद्यार्थीका लागि सरकारी बैंकबाट उपलब्ध गराइने व्याजरहित ऋण ११ लाख रुपैयाँ (करिब ३ हजार ४ सय अमेरिकी डलर)सम्म रहेको बताइएको छ।
सन् २०२३ मा विश्वविद्यालय प्रवेश परीक्षामा ३३३, ७०० भन्दा बढी विद्यार्थीहरू सहभागी थिए। तीमध्ये केवल ३०,००० विद्यार्थीहरू राज्यको स्वामित्वमा रहेका विश्वविद्यालयहरूमा प्रवेश पाउन सक्छन्।