अच्चमको घटना आफ्नै साथीले गराईन साथी माथी बलात्कार ।। मार्ने धम्की सहन नसकेर अनन्त….. (हेन्रुस भिडियो सहित)

अच्चमको घटना आफ्नै साथीले गराईन साथी माथी बलात्कार ।। मार्ने धम्की सहन नसकेर अनन्त….. (हेन्रुस भिडियो सहित)

कृपया यो पनि पढ्नुस : ‘सरकारी सरह तलब नदिएका निजी विद्यालयको विवरण काठमाडौं महानगरलाई बुझाउँछौं’
निजी विद्यालयका शिक्षकहरूले उपयुक्त पारिश्रमिक नदिने विद्यालयहरूको सूची काठमाडौं महानगरपालिकालाई बुझाउने भएको छ।

संस्थागत विद्यालय शिक्षक यूनियनले काठमाडौं महानगर भित्रका विद्यालयहरूमा कार्यरत शिक्षकहरूलाई आफू काम गर्ने विद्यालयले सरकारी सरह तलब दिए नदिएको जानकारी गराउन अनुरोध गरेको हो।

यूनियनका अध्यक्ष होमकुमार थापाले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘शिक्षाका माथिल्ला निकायदेखि तल्ला निकायहरूसम्म बारम्बार हाम्रा समस्याहरू राख्दा कुनै प्रतिक्रिया नआइरहेको बेलामा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबाट जुन अभिव्यक्ति आएको छ त्यो अत्यन्त स्वागतयोग्य छ। हाम्रो यसमा स्वागत, समर्थन र सहयोग पनि छ। देशभरका सम्पूर्ण पालिकाहरूलाई यसै विज्ञप्ति मार्फत शिक्षकहरूको न्यूनतम सरकारले तोकेको तलब प्राप्त गर्ने अधिकारका पक्षमा न्याय दिलाउन आह्वान गर्दछौ।’

थापाले शिक्षक कर्मचारीहरूलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा दर्ता नगरिएको बताए। विज्ञप्तीमा भनिएको छ, ‘कोभिडको बेलाको लगभग एक बर्षको तलब अझै पनि शिक्षकहरूले प्राप्त गरेका छैनन। नियुक्ति पत्र दिइएको छैन। नेपाल सरकारले शिक्षा ऐन नियमावलीमा तोकेको तलब दिइएको छैन, दिइएको न्यून तलब पनि ठिक समयमा दिइदैन। शिक्षक कर्मचारीहरूको बेवास्ताको फाइदा उठाइएको छ। बैंक मार्फत तलब दिन भनिए पनि थोरै विद्यालयहरू बाहेक धेरै जसोले यसलाई पालन गरेका छैनन्। कतिले त आफूले खोलेको वा आफ्नाले खोलेको सहकारीमा पठाउँछन र सहकारीले पनि चेक बेलामा साटी दिदैनन।’

कुनै मापदण्ड बिनै शिक्षक नियुक्ति र विनाकारण निष्कासन गर्ने गरिएको बताए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button