मृत्युको मुखमा पुगेका कृष्णलाई आयो ११ लाख सहयोग। खुशीको खबर अब छिट्टै अप्रेशन हुने (हेर्नुस भिडियो सहित)

मृत्युको मुखमा पुगेका कृष्णलाई आयो ११ लाख सहयोग। खुशीको खबर अब छिट्टै अप्रेशन हुने (हेर्नुस भिडियो सहित)

कृपया यो पनि पढ्नुस : ” म फेरिन्छु,तपाई नि फेरिनुस न मित्र “

आउनुहोस एक छिन वाद गरौं विबाद गरौं ।
कुसंस्कार हटाउनलाई सबै मिली संवाद गरौं ।।

सृष्टी होइन दृष्टिलाई फेर्ने लानु पर्छं ।
सिक्दै सिकाउदै राम्रा कुरालाई आत्मसाथ गरौं ।।

सबल पक्ष थप्दै लैजाऔं जगाऔं हाम्रो समाज ।
जुट्ने बेला आयो साथी हातमा हात गरौंं ।।

म फेरिन्छु तपाई नि फेरिनुस न मित्र ।
सानालाई सकिाउदै जाउं ठूला संग वात गरौं ।।

एक दिन समाज सभ्य र भब्य बन्ने नै छ पक्कै ।
अबश्य बुझाउदै,सिकाउदै परिवर्तनको जमात गरौं ।।

जयन्ति सारुमगर आलिताल ८ डोला

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button