अभिनेता सारुक ताम्राकारले गरे आ,’त्महत्या

काठमाडौं, असार २२ : नेपाली चलचित्रका अभिनेता शारुक ताम्राकारको निधन भएको छ। ३१ बर्षिय ताम्राकार काठमाडौँको रातोपुलस्थित आफ्नै घरमा मृत भेटिएका हुन्।

उनले आत्महत्या गरेको हुनसक्ने बताइएको छ। उनि केहि दिनदेखि चलचित्र ‘ह्यास्ट्याग माया’को छायांकनमा थिए। उनले बिहिवार सम्म सो चलचित्रको छायांकन गरिरहेका थिए।

उनले ‘रानी’, ‘मेरी मामु’, ‘इन्टु मिन्टु लण्डनमा’ लगायतका चलचित्रमा अभिनय गरेका थिए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button