सामाजिक संजालमै पैसा लुट्नेको बिग बिगि को हुन यी युवती दिएको पैसा माग्दा उल्टै दिन्छिन धम्की (हेर्नुस भिडियो सहित)

सामाजिक संजालमै पैसा लुट्नेको बिग बिगि को हुन यी युवती दिएको पैसा माग्दा उल्टै दिन्छिन धम्की (हेर्नुस भिडियो सहित)

कृपया यो पनि पढ्नुस : मंगलबारदेखि मदन स्मृति ब्याडमिन्टन प्रतियोगिता

काठमाडौं : नेपाल खेलकुद महासंघको आयोजनामा असार १९ र २० गते ललितपुरमा मदन स्मृति ब्याडमिन्टन प्रतियोगिता आयोजना हुने भएको छ।

महासंघले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै संविधानसभा सदस्य, वर्तमान तथा पूर्व राष्ट्रियसभा तथा प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्यबीच ललितपुर महालक्ष्मीस्थान स्थित रिभाईभ लिजर पार्कमा ब्याडमिन्टन प्रतियोगिता आयोजना हुने जनाएको हो।

खेलकुदको मुद्दालाई राजनीतिक मुद्दा बनाउन अपरिहार्य भएकाले उक्त जिम्मेवारी बोध गराउनका लागि महासंघले देशको नीति निर्मातालाई सहभागी गराएर प्रतियोगिता आयोजना गर्न लागको महासंघका उपाध्यक्ष एवं प्रतियोगिता संयोजक धर्म कुमार श्रेष्ठले जानकारी दिए।

एमाले अध्यक्ष केपी शर्मा ओलीद्वारा उद्घाटन हुने प्रतियोगितामा सहभागी जनाउन विभिन्न राजनीतिक दलबाट ६० जना सांसदले नाम दर्ता गराएको उनले बताए।

प्रतियोगिताका सम्पूर्ण खेलहरू नेपाल ब्याडमिन्टन संघ र अन्तर्राष्ट्रिय ब्याडमिन्टन फेडेरेसनको नियमानुसार नै खेलाइने महासंघले जनाएको छ।

प्रतियोगितामा पुरुष युगल र महिला युगल तर्फ प्रथम द्वितीय र तृतीय हुनेलाई प्रमाणपत्र मेडल र ट्रफी प्रदान गरिने पनि आयोजकले जनाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button