Exclusivबीगत २१ दीन देखी भाउजु खसी राङ्गा बेचेर भागीन देवर भाउजु खोज्दा खोज्दा थाके (हेर्नुस भिडियो सहित)

Exclusivबीगत २१ दीन देखी भाउजु खसी राङ्गा बेचेर भागीन देवर भाउजु खोज्दा खोज्दा थाके (हेर्नुस भिडियो सहित)

कृपया यो पनि पढ्नुस :प्रहरी कार्यालयभित्रै जवानलाई यातना प्रकरणमा छानबिन गर्न ५ सदस्यीय टोली गठन

सिरहा : जिल्ला प्रहरी कार्यालय सिरहामा प्रहरी जवानलाई यातना दिएको विषयमा मधेस प्रदेश प्रहरी कार्यालयले छानबिन सुरु गरेको छ।

डीएसपी ज्ञानकुमार महतोको संयोजकत्वमा ५ सदस्यीय छानबिन टोली गठन गरेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।

उनका अनुसार घटना बाहिरिएलगत्तै बुधबार कार्यालयले टोली गठन गरी छानबिन थालेको हो। जति सक्दो चाँडो छानबिन गरी प्रतिवेदन बुझाउन टोलीलाई निर्देशन दिइएको छ।

गत सोमबार जिल्ला प्रहरी कार्यालय सिरहामा कार्यरत प्रहरी जवान अनु रायलाई यातना दिएको भिडियो बुधबार सार्वजनिक भएको थियो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button