सुनसान रात, सारी खोल्दै थिइन् । बाँधिएको कपाल पनि फुकाइन्…त्यसपछि..

सुनसान रात । अँध्यारो कोठा । जाँडोको महिना । शीतका थोपा तप तप चुहिँदै । तारा’हरूका पिल’पिल उज्यालो झ्या’लको चर’बाट भित्र पस्ने प्रयास गरे पनि अस’फल हुने अवस्था । मानौँ जता’ततै अँधेरी रातको विजय ।

भिडियो हेर्न यहाँ थिच्नुहोस् ।

कोठा’को एउटा कुनामा सानो काठे खाट भनौं अथाव चरपाई कुरो एउटै हो । कोठा बने’देखि नै थियो । त्यो खाटको इति’हास पनि अनौठो नै थियो । मानौँ वर्षौँदेखि त्यो कोठमा खाट’मात्र स्थायी थियो । बाँकी सबै अस्थायी । त्यो खाटमा सुत्ने मानिस’हरू प’रिवर्तन भए । सामान मानिस’हरूसँगै झोलामा जाने गरे । खाट भने त्यहीँ भित्तोसँग जोडिएर बसेको छ । खुट्टा’हरूमा धुलिया लागेको छ । कति’बेला भाँचिन्छ ? थाहा नै छैन ।

कोठा र खाटको अवस्था नाजुक भए पनि त्यो खाट’माथि र बन्द ढोका’भित्र खुसीका पलहरू सल्बला’एकै हुन् । अहिलेको अवस्था फरक भए पनि त्यो खाटले धेरै’लाई खुसी हुने वाताव’ण बनाएकै हो । जब खाट नयाँ बनेर आएको थियो, दिनहुँ जस्तो जोडीहरू रमाउने गर्थे । दैनिक जसो त्यो अन्धकार’मय कोठाको खाटमा शरीरका कपडा’हरू विश्राम लिन्थे । लाली ओँठ’हरू मर्दको पर्खाइमा हुन्थे ।

पातला-मोटा कम्बरहरू आपस’मा कसिन्थे । आपसमा भोको शेरजस्तो गरी चुछचु’ढी गर्थे । मानौँ वर्षौदेखिको तीर्खा मेटाउँदै छन् । खाट र कोठाले कति’का घरबार बिगारे भने कतिलाई परम् आनन्द र सुखको अनुभव पनि दियो । यौवनबाधीहरू’लाई स्वागत गर्यो भने यौन’चारीलाई समर्थन ।

परिस्थिति बदलिँदै गयो । खाट र कोठाको परि’वेश उस्तै भए पनि अहिले त्यहाँको वातारण बदलिएको छ । पुरानो सम्झ’नाले खाट र कोठा’लाई झस्काउने गर्दछ ।

आज’भोलि अवस्था सुध्रिएको छ । कोठाको भने होइन । अँध्यारो उस्तै छ । रात जुनेली हुँदा केही उज्यालो होला । कोठामा हुने लुछाचुँडी पनि बन्द छ । अन्ध’कारमा छाउने खुसीहरू बन्द भएका छन् । पहिला:जस्तो खुल्ला छाती, पोटिलो अनुहार, रातो लिपि’स्टिक टलक्क टलकिँदैन ।

न त कुर्था सुरवाल रात’भरि शरीरबाट उत्रिएर कोठा’मा छर’पस्ट हुन्छन् । मानौँ त्यहाँ खडेरी लागेको छ । मूल सुकेको छ । अब चाहेर पनि खुल्ला बाँ’धिएका केश फुकाने हातहरू आउन सक्दै:नन् । जोस र जाँगरमा खाट भाँचि’एला भन्ने डर पनि छैन । छ त केवल सन्नाटा । अनि अँध्यारो र डर त्रास ।धेरै दिनको बन्दपछि पुन: त्यो कोठामा खुलेको छ । कोठा र खाट फेरि रौनक आउने प्रती’क्षामा छन् ।

यसपालिको रौनक अलि फरक भएर आयो । कोठा र खाट यौ’नालयबाट परिवर्तन भै’सकेको थियो । एकदम फरक । मात्र एउटी नारी त्यो कोठाको अँध्यारो’सँग लड्दै थिइन् । खाट र कोठालाई पनि उनको अवस्था देखेर प्रसन्नता’भन्दा दुख नै अनुभव भएजस्तो लाग्थ्यो । मध्यरात उनको छटपटाई खाट’लाई भारी परि’रहेको थियो । पहिलाको अवस्था’भन्दा धेरै फरक ।

रातभरिजसो छटप’टाउँदा न खाटलाई आराम न त खाटमा सुत्ने उन’लाई । पहिलाको अवस्था बरू राम्रो हो कि ? भन्ने जस्तो खाट र कोठालाई लागि’रहेको थियो । तर उनको पीडामा कमी आएको थिएन । छटपटाइरहन्थिन् ।

पहिलाको अवस्था भोगि’सकेका खाट र अँध्यारो कोठाले के भएको हो भन्ने कुरा प्रस्ट थाहा हुँदा पनि केही गर्न सक्ने अवस्था त थिएन । एउटा कुराले भने सताउँदै थियो । यसरी सहन नसकी रात’भरि छटप’टाउँदै गर्दा पनि उनको इच्छा पूरा गर्न किन कोही आउँदैनन् ? आखिर उनको पनि चाहना हो । पहिले यहाँ आएर अँध्यारो रातमा एक आपसमा कसिए पछि परिणामस्व’रूप बग्ने गरेको आनन्द।

समय बितिरहेको थियो । एउटै अवस्थाले खाट र कोठा दिक्क भैसकेका थिए । आज पनि सधैँजसो उनी कोठामा प्रवेश गरिन् । रात छिपिँदै थियो । बाहिर सुनसान भए पनि झ्यालको पुरानो पर्दा तानेर झ्याललाई पूरै ढाक्ने प्रयास गरिन् । पर्दा पुरानो भएकोले धेरै ठाउँमा च्यातिएको थियो । त्यसतर्फ उनको ध्यान गएन ।

उनले धिपधिपे उज्यालो’मा आफूलाई उभ्याइन् । झोलाबाट सानो ऐना निकालेर पुटुस्स परेक अनुहार हेर्न थालिन्। न काली न गोरी, उनको अनुहार’भन्दा पनि जवानीले उनलाई जिस्काइरहेको थियो । झोलाबाट लालीपाउडर निकालिन् । मानौँ आज वर्षौँ’पछि उनी आफ्नो इच्छा पूरा गर्दैछिन् ।

एकछिन अल’मल्ल भइन् । आफ्नो जवानी देखेर हो कि ? झोलामा रहेको फोटो पनि निकालिन् । फोटो हेरेपछि उनको अनु’हारमा परि’वर्तन आयो । सबै सिँगा:रका सामान भूइँमा राखिन् । अनुहार कालो भयो । कोठाको अँध्यारोजस्तै ।

खाटमा थ्या’च्च बसिन् । हँसिलो अनुहार चाउरी परेजस्तो भयो। लम्प’सार परेर खाटमा पल्टिन् । फोटो छातीमा टा’सिएको थियो। अँध्यारो कोठा र खाटलाई वास्त’विकता बुझ्न कठिन भयो। अँध्यारोमा बिस्तारै उनको आँखा बन्द हुँदै गयो । अँध्यारो कोठा’मा पूर्ण’रूपम सन्नटा छायो ।

पूर्णरूपमा छाएको सन्नटा धे’रैबेर स्थिर रहन सकेन । उनी सपनामै क’राउन थालिन् । मानक कुरा सपनामा पोख्न थालिन् । ‘छि ! कस्तो जिन्दगी मेरो । पन्ध्र दिने ।’ उनी बर्ब’राउँदै थिइन्।

‘आउनु न’, उनको हात कसैलाई तान्दै थियो । सारी खस्काउँदै थिइन् । बाँधिएको कपाल पनि फुकाइन् । भित्री वस्त्रको फो’टोमा गएर उनको नजर अड्कियो । शरी’र चल’मलाउन थाल्यो ।

एक्लै खुसीले उत्क’र्षमा पुगे’जस्तो गरिन् । मानौँ, प्रचण्ड गर्मीमा बर्षात् भएर शीतलता छाउने अवस्था आउँदैछ । उनको हातले शरीर’को कुनै अङ्ग बाँकी राखेन । मानौँ, कसैले उस’लाई साथ दिएको छ ।

सपनीको छ_ट्पटीले अँध्यारो कोठा र खाट’लाई कुनै असर गरेको थिएन । पहिला नारी’पुरुष खाट र अँध्यारो कोठामा लडीबुडी गर्थे । तर आज उनी एक्लै । उनको सङ्घर्ष बढी रह्यो । हात फो’टोमा गएर ठोकियो । उनले विस्तारै सन्तुष्ट भएको म’हसुस गरिन् ।

एक्कासी सपनाबाट बिउँझिन् उनी । फोटो उठाइन् । लामो सास फेरिन् । फोटोमुनि जन्म र मृ त्युको मिति थियो । ‘माफ गर्नुहोला’ भन्दै फोटो हेरिन्। अँध्यारो कोठा र खाटले उनको पी’डा बुझे । उनको मन शान्त त भयो, भविष्य भने अँध्यारो कोठा’जस्तै थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button