सर्प र कुखरा को यस्तो ड’रलागदो फ़ा’इट कहिले देखनु भको छ

सर्प र कुखरा को यस्तो डरलागदो फ़ाइट कहिले देखनु भको छ भिडियो तल राखेको छजिब्रोको मुख्य कार्य स्वाद लिनु हो । तर, जिब्रोले मानिसको स्वास्थ्यका बारेमा पनि बताइरहेको हुन्छ । यदि जिब्रो स्वस्थ छैन भने त्यसले स्वास्थ्यमा समेत असर पारिरहेको हुन्छ ।स्वास्थ्य सम्बन्धी धेरै समस्याको संकेत गर्छ जिब्रोले ।

यदि हामी चिकित्सक कहाँ गयौ भने हाम्रो जिब्रो हेरेर पत्ता लगाउँछन् हामी स्वास्थ्य भए नभएको ।जिब्रोको रंग र छालाका आधारमा स्वास्थ्य अवस्था पत्ता लगाउन सकिन्छ । डाक्टरले बिरामी जाँच्दा सबैभन्दा पहिले जिब्रो हेर्नु पनि यहीकारण हो । जिब्रोका आधारमा कुनै रोगको अनुमान गरिरहेका हुन्छन् डाक्टरहरु ।

स्वस्थ जिब्रो – स्वस्थ जिब्रो हल्का गुलाबी, नरम हुन्छ र दागधब्बा पनि हुँदैन । जिब्रो सेतो हुनु – जिब्रोमा बाक्लो सेतो रंग हुनु अपच, एसिडटी र कमजोरीको संकेत हो ।पहेंलो हुनु – जिब्रो पहेंलो हुनु चिसो, भाइरल संक्रमणको संकेत हो । त्यस्तै आन्द्रामा समस्या र अपचको समस्याको संकेत पनि हो ।

जिब्रो अघिल्लो भाग रातो हुनु – शरीरमा कमजोरी र मानसिक समस्याको संकेत हो । जिब्रो दुवै किनारामा रातो हुनु – यो पेटसम्बन्धि समस्याको संकेत हो ।जिब्रोमा सेतो दाग – यस्तो हुनु शरीरमा धेरै किसिमको संक्रमणको संकेत हो । यो धेरै पसिना आउने संकेत पनि हो । चम्किलो रातो जिब्रो – रातो जिब्रो हुनु ज्वरो, रगतमा संक्रमणको समस्याको संकेत हो । भित्री घाउ वा संक्रमण पनि हुन सक्छ ।

हल्का पहेँलो – रगतको कमी, पोलियो, कमजोरी, आन्द्रा सुन्निएको, निन्द्रा नपुग्नु र थकानको संकेत हो ।बैगुनी–निलो जिब्रो – भिटामिन बि –२ को कमी, शरीरमा दुख्नु वा सुन्निु, महिलाहरुमा महिनावारीको समयमा पेट दुख्नु आदिको संकेत गर्छ । औषधीको असर पनि हुनसक्छ । यस्ता कुनै पनि समस्या देखिएमा नजिकैको स्वास्थ्य चौकीमा गई परामर्श लुनुहोला

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button