डोलि चढाएर बिदाइ गर्ने बेलामा सेतो कात्रो ओढाएर बिदाई गर्न बाध्य बनाइस पापी दैब: दिदी हामीलाई माफ गर्दिनु हजुरलाई बचाउन सकेनौं

डोलि चढाएर बिदाइ गर्ने बेलामा मा सेतो कात्रो ओढाएर बिदाई गर्न बाध्य बनाइस पापी दैब स् दिदी हामीलाई माफ गर्दिनु हजुरलाई बचाउन सकेनौं ।।

डोलि चढाएर बिदाइ गर्ने बेलामा मा सेतो कात्रो ओढाएर बिदाई गर्न बाध्य बनाइस पापी दैब स् दिदी हामीलाई माफ गर्दिनु हजुरलाई बचाउन सकेनौं ।।पापी दैबले दिदीलाई खोसेर लग्यो कति सपनाहरू थिएहोला कति रहरहरु थिए होला

पुरा हुन नदि खोसेर लगीस फूपू र पुसाइ लाई रातो डोलि चडाएर बिदाइ गर्ने ठाँउ मा सेतो कात्रो ओडाएर बिदाई गर्न बाध्य बनाइस दैब तेरो लिला पनि कस्तो अचम्म छ । दिदी हामीलाई माफ गर्दिनु हजुरलाई बचाउन सकेनौं

हजुर को आत्माले शान्ति पाओस स्वोर्गमा बाँस होस plz didi come back always miss u didi। – आफ्नी दिदि श्रीषा रावलको निधन पस्चात बहिनी खुसी विष्ट ले लेखेको यो हृदयस्पर्शी फेसबुक स्टाटस ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button