१७ वर्षकी मुना’ बिरामी आमा पाल्न यसरी लेबर काम गर्दै (सम्मान स्वरुप एक सेयर गरौं)

जोरपाटी बस्दै आएकी मुना क्षेत्री अहिले सामाजिक संजाल टिकटकमा निकै भाइरल भएकी छिन् ।लेबर काम गर्दै आएकी मुना आफ्नो कला देखाउन टिकटक चलाउछिन् र धेरैले उनको अभिनय र नृत्य मन पराएका छन् ।

११ वर्षको उमेरदेखि लेबर काम गर्न थालेकी मुना अहिले १७ वर्षकि भएकी छिन् ।आफ्नी जन्मदिने आमा बिरामी भएको र उनले नै पाल्नु पर्ने भएर उनी यो काम गर्दै छिन् ।

आमालाई औसधि पानी गर्न निकै गाह्रो परेको छ ।उनले कमाएर नखुवाए अन्य केही उपाय नभएपछि उनले काम गर्नु परेको हो ।सानै उमेरमा ५र६ तला माथी यत्रो भारी बोकेर हिड्न निकै गाह्रो त हुने तर आफ्नो जोहो गर्न काम नगरी नहुने उनी बताउछिन्

जोरपाटी बस्दै आएकी मुना क्षेत्री अहिले सामाजिक संजाल टिकटकमा निकै भाइरल भएकी छिन् ।लेबर काम गर्दै आएकी मुना आफ्नो कला देखाउन टिकटक चलाउछिन् र धेरैले उनको अभिनय र नृत्य मन पराएका छन् ।

११ वर्षको उमेरदेखि लेबर काम गर्न थालेकी मुना अहिले १७ वर्षकि भएकी छिन् ।आफ्नी जन्मदिने आमा बिरामी भएको र उनले नै पाल्नु पर्ने भएर उनी यो काम गर्दै छिन् ।

आमालाई औसधि पानी गर्न निकै गाह्रो परेको छ ।उनले कमाएर नखुवाए अन्य केही उपाय नभएपछि उनले काम गर्नु परेको हो ।सानै उमेरमा ५र६ तला माथी यत्रो भारी बोकेर हिड्न निकै गाह्रो त हुने तर आफ्नो जोहो गर्न काम नगरी नहुने उनी बताउछिन् ।भिडियो हेर्नुस्

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button