आफ्नै छोरा छोरीकै साम्मु श रीर सु म्पिन बाध्य पारिएकी यी महिलाको कथा … (भिडियो हेर्नुस्)

एक महिला टिपर चढेर उनी घर जान लागेकी थिइन् । उनीसंग साना दुई छोराछोरी थिए । वाहिर ठूलो पानी परेको थियो । टिपरभित्र साना छोराछोरीको मस्त निदाएका थिए ।
विहान पख उनको जिवनमा जे भयो त्यसपछि उनी उजाडिइन् । विहान पख उनी निदाउनै थालेकी थिइन् । उनको श रि रमा टिपर मालिकले कु कर्म गरे । उनले आफु माथि भएको त्यो घटनाको बारेमा उनले श्रीमानलाई बताइन् ।
उनले श्रीमानलाई आफु माथि घटेको त्यो कुरा रुँदै सुनाइन् । उनले अब आफु श्रीमानको लायक भइन म के गरुँ भन्दै रुँदा उनको श्रीमानले साथ दिए । उनले श्रीमतीलाई लिएर लिएर प्रहरी कार्यालय गइन् ।
दुई छोराछोरीको ज्यान को बदला तेरो शरिर चाहियो भनेर टिपर मालिकले ध म्की दिए । उनी छोराछोरीको ज्यान जोगाउन आफ्नो श रिर सुम्पिइन् । यो बाध्यतामा परेकी श्रीमतीलाई साथ दिएर न्याय खोज्न हिँडेका यि जोडीले अहिले सम्म न्याय पाएका छैनन् ।
त्यसरी साना छोराछोरीकै अगाडी आमाको अस्मिता लिने टिपर मालिलाई कारवाही हुन सकेको छैन । उनीहरुकै अघि उनी छाती फुलाएर समाजमा हिडेका छन् । अन्यायमा परेका यि जोडी भने मन खुम्च्याएर बसेका छन् ।
उनीहरु १० वर्ष देखि काठमाडौमा बस्थे । कोरोनाका कारण लकडाउन हुने अवस्थामा उनीहरु घर फर्कने निर्णय गरे । खेतीपाती बाँझै भएका कारण खेती लगाउन भन्दै उनी टिपरमा छोराछोरी लिएर घर जान हिडेकी थिइन् ।
कोरोनाका कारण भएको लकडाउनले अन्य बस र यातायातका साधन चलेका थिएनन् । त्यसैले उनी टिपरमा जाने निर्णय गरिन् ।