दिनभरी अर्कै केटा संग सु;तेर आउथि राति पेट दुख्यो भनेर एकलै सुत्थी – पिडित श्रीमान (हेर्नुस् भिडियो सहित )

विवाह पछि श्रीमान र श्रीमतीबीच हुनुपर्ने सम्बन्ध भएन भन्दै एक पुरुष मिडियामा आएका छन । उनले संगै एउटै विस्तरामा हुँदा पनि आफुहरुबीच कुनै सम्बन्ध राख्न नचाहने श्रीमतीको ब्यवहार भने शंका लाग्दो रहेको श्रीमानको भनाई छ ।
२ वर्ष सम्म त्यस्तो सम्बन्धमा रहेकी श्रीमती अहिले छोडेर हिँडेपछि श्रीमान मिडियामा आएका हुन् । उनीहरुको एक सन्तान पनि छन् । दुई वर्ष देखि आफुसंग सम्बन्ध राख्न नचाहेकी महिला गीता गाहा ९वुटवल० हराएकी हुन् । उनका १० वर्षका छोरा छन् । गीताको श्रीमानले आफु समस्यामा परेँ भन्दै न्याय चाहियो भनेका छन् ।
डेढ महिना देखि श्रीमती कहाँ छन् भन्ने थाहा पाउन नसकेपछि अन्त्यमा मिडियाका सहारा लिन आएको बताएका छन् । ५ मा पढ्ने छोराले बारम्बार आमा खोज्ने गरेको पनि बताएका छन् । श्रीमती हराए पछि मात्र आफुले श्रीमतीको अरु कुनै पुरुषसंग सम्बन्ध रहेको थाहा पाएको बताएका छन् ।