एउटै घरमा भेटिए एक माहिलाको दुई श्रीमान (हेर्नुहोस् भिडियो सहित)

एउटै घरमा भेटिए एक माहिलाको दुई श्रीमान ( भिडियो शाहीत ) तल यसको भिडियो सहित राखिएको छ हेर्नुहोला । डेली नेपाल एक युटुब च्यानेल हो । यतिखेर यस YouTube चैनलमा एकपछि अर्को गर्दै नयाँनयाँ समाचारहरु आउने गर्दछन् सामाजिक सामाजिक ।

गतिबिधी लिएर आउने डेली नेपाल ले आज पनि एउटा भिडियो लिएर आएको छ ।एक महिला को दुई श्रीमान भएको खुलसा भएको छ । हामीले सुनेको मात्रा थियो तर आज भने तपाईं हरु समक्ष भिडियो लिएर आएको छौ ।

आउनुश हेरै यो भिडियो जुन भर्खरै सार्बजनिक भएको छ् । थप पूरा जानकारीको लागि यो भिडियो हेर्नुहोला । र यो समाचार लाई शेयर गर्नुहोला । ****यो समाचारको पुरा भिडियो हेर्न यहाँ तल क्लि,क गर्नुहोस ****

यो पनि
साउदीमा २१ नेपाली युवाको बिचल्ली, म्यानपावर भन्छन् : ‘समस्या थाहा छ पहल गर्छौँ’

दोहा – रोजगारीका लागि साउदी अरब पुगेका २१ नेपाली युवा बिचल्लीमा परेका छन् । राम्रो काम र पारिश्रमिक दिने आश्वासन पाएर त्यहाँ पुगेका उनीहरू अलपत्र परेका हुन् ।काठमाडौँमा रहेको एयस इन्टरनेशनल ग्रुप, दैलेख ओवरसिज र नेशनल एक्सपोर्ट म्यानपावर कन्सल्टेन्सी प्रालिमार्फत तीन महिना गएकाहरू दमाममा अलपत्र परेका हुन्।

प्रतिव्यक्ति १ लाख ५० हजारदेखि १ लाख ७० हजारसम्म बुझाएर साउदीमा रहेको अब्दुल्ला किङ् किसा भन्ने कम्पनीमा पुगेको र कम्पनीले काम र तलब दुबै नदिँदा समस्यामा परेको भरत शाहीले गुनासो गरे ।‘म्यानपावरले होटेल हिल्टन र क्राउन प्लाजामा वेटर, किचेन हेल्फर र रुम ब्वाईको लागि मासिक तलब एक हजार तीन सय साउदी रियाल भनेर पठाएको हो ।,’ भरतले भने, ‘करिब डेढ महिना काम गर्‍यौ अहिले फेरि ग्यास प्लान जा भनेर अर्को ठाउँमा सारेको छ ।’

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button