हामी गाउले केटीलाई कस्ले पो हेर्छ र ? २ मिनेट समय दिएर अवश्य हेर्नुहोला

सोसल मिडिया टिकटकमा सेवानै धर्म हो भन्ने मनकारी जो गरीब दुःखी को साक्षात्कार भगवान भएर निकै भाइरल महान चेली जो हातमा मुठ्ठी पारेर द्ववांग हान्न लगाउदै सडक पेटीमा सुत्ने भोका गरीब र असक्तलाई खुल्ला मनले सहयोग गर्ने मगरजातिको महान छोरी चेली गिभिना मगर । पोखरामा बसोबास गर्ने २४ वर्षीया गिभिना पेशागत रूपमा उनि शिक्षिका पनि हुन।
आफ्नो खाली रहेको समयमा उनले टिकटकमा अरुले भन्दा भिन्नै किसिमको भिडियो बनाएर अपलोड गर्ने गर्छिन। जुन भिडियोमा उनले सडकमा जिवन बिताइरहेका मानिसहरूलाई आर्थिक सहयोग देखि खाने कुरा तथा कपडाहरु दिएर सहयोग गर्दछिन् । टिकटकमा धेरै किसिमका भिडियोहरु हेर्न सकिन्छ तर सोसल मिडिया बाट पनि एक किसिमको सहयोग र सन्देश दिन सकिन्छ भन्ने
एउटा उदाहरण हुन उनीतपाईको कुनैपनि सम्बन्धलाई दिगो र सफल बनाउँन सबैभन्दा पहिले तपाईमा बिश्वास हुनु पर्दछ । सधै सकारात्मक सोच पनि हुनु पर्दछ । तरपनि यहाँ दैनिक लाखौं सम्बन्धमा बिभिन्न समस्याहरु आइरहेका छन् । कहि न कही चुकिरहेका छन् । भत्किरहेका छन् त टुटिरहेका छन् ।
किनकी सम्बन्ध सफल बनाउँन धेरै समय र मेहनत लाग्छ । यसमा प्रेम र इमान्दारी जस्ता धेरै कुराहरुले सम्बन्धलाई मजबुत बनाउँने गर्दछ ।यदि तपाईले जान्नु भयो भने सम्बन्धलाई सफल बनाउँन कुनै जादूगरी काम होइन ।यसमा कुनै स साना कुराले पनि माया प्रेममा सम्बन्ध विग्रन सक्छ भने सम्बन्धलाई धेरै मेहनत जिम्मेवारी र कोशिशबाट निभाउँन सकिन्छ।
सम्बन्धलाई सफल बनाई राख्न हरेक जोडीले ख्याल राख्नु पर्ने केही टिप्सहरु आज तपाईलाई हामीले दिन्छौ यदि तपाईले यही कुरा मनन गर्नुभयो भने तपाईको जीवमा पनि खुशी र सुखको आभास हुनेछ । एक अर्कावीच हँसाई राख्नुस् आज भोलीको एक अर्कौ सँग मोबाईल चलाएर बस्ने अनि एउटाले गरेको काममा अर्कोले कुनै पनि ध्यान नदिने हुदा सम्बन्धमा चोसो पना आईरहन्छ ।
त्यसैले गर्दा आपसमा दिल खोलेर हाँस्नुस् किनकि हँसाईबाट शरीरमा अक्सीटोसिन हार्मोन बन्ने गर्दछ जुन हार्मोनले सधै मुड सफा राख्छ। सधै हाँस्नेवाला जोडीको साथमा धेरै खुशीयाली रहने गर्दछ । यिनीहरुले हाँस्दै मुस्कुराउँदै जीवनको कैयौ मुश्किलका घुम्तीहरुलाई सजिलै पार लगाउँछ । यदि तपाई पनि आफ्नो सम्बन्धलाई सफल बनाउँन चाहनुहुन्छ भने एक अर्कावीच हाँसी खुशी रहनुस र हँसाइरहनुस् । यसबाट सम्बन्धका जादु सुमधुर रहनेछ ।
मनमा कहिल्यै दुर्भाव नराख्नुस्जु न जोडी सधै खुशी रहन्छ उनीहरु एक अर्काप्रति कुनै दुर्भाव राख्दैन । हरेक सम्बन्धमा धेरै थोरै ल डाई झगडा त हुन्छ नै तर कोशिश गर्नुस कि सुत्नुभन्दा पहिले मुद्दालाई सुल्झाउँनुस् ताकि आगामी दिनको शुरुवात राम्रो हुनेछ। एक अर्काप्रति संवेदनशील बन्नुहोस् सम्बन्धबाट आनन्द उठाउँनको लागि एक अर्काप्रति सम्वेदनशील बन्नुहोस् र हरेक पलकासाथमा रमाइलोको फाइदा उठाउँनुहोस्।