अष्ट्रेलियामा घर बना`उन साढे ६ करोड रुपैयाँ तिरेका नेपालीले घर देखे`पछि छाँ,गा-बाट ख,से…

ठोस इँटा, टाइल गरि`एको छाना र तस्वीरमा जस्तै डिजा`इन भएको घर सपनाको पारिवारिक घर जस्तै देखिन्छ । तर यो कथाको आधा भाग मात्र हो। अष्ट्रेलियामा आफ्नै घरको लागि ७ लाख डलर तिरेका विष्णु अर्यालले आधा मात्रै घर पाएको बताएका छन् । अस्ट्रेलि`याको च्यानल नाइनले एक रि`पोर्टमा यस`लाई एउटा परिवारको विपत्तिको कथा र घर बनाउने जोसुकैको लागि पनि चे ता वनी भनेको छ ।
अर्याललाई राम्रो अंग्रेजी आउँदैन कि`नकि अंग्रेजी उनको दो`स्रो भाषा हो । परिवार बसाल्ने र नयाँ जीवन निर्माण गर्ने उद्देश्यका साथ उनी नेपालबाट अष्ट्रे`लिया गएका थिए । अगाडि बढ्ने सो`चले पर/देशमा परिश्रम गरि`रहेका अर्यालले अहिले अर्याल`लाई आफू आफ्नो जीवनयात्रामा १० कदम पछाडि ध के लिएको मह|सुस गरेका छन् ।
च्यानल नाइनको अ करेन्ट अफेयर कार्यक्र`ममा अर्यालले भने ‘यो स्वतन्त्र उभिएको घर होइन, डुब्लेक्स होइन यो आधा घर हो ।’ उनको घर खुला ठाउँमा बना`इएको छ । तर, घर आधा मात्र बनेको छ । घरको बार्या`तर्फ डिजाइन छ तर दायाँतर्फ केही पनि छैन । दायाँतर्फ कुनै झ्याल`समेत नराखी भित्तो बना`इएको छ र दायाँतर्फ उनको घडेरीको आधा भाग त्यत्तिकै खाली छोडिएको छ ।
अर्यालले घर बनाउन एक कम्पनी`लाई ठेक्का दिएका थिए । अर्यालका अनुसार उनले पूर्ण घर बनाउन ठेक्का दिएका थिए तर कम्पनीले बायाँ`तर्फ आधा घरमात्र बनाइ`दिएको छ र यो घर निकै कुरुप देखिन्छ ।‘उनीहरुले हामी`लाई १ वर्षमा घर बन्ने भनेका थिए तर हामीले ३ वर्ष पर्खिनुपर्यो ।
जब हामी घरको प्रगति हेर्न आयौं घर हामीले आशा गरेभन्दा फरक पायौं’ उनले भने । ‘मैले सुप`रभाइजरलाई फोन गरेर सोधेँ, के भइरहेको छ, घर किन यस्तो छ ? अनि उनले ‘यो डुप्लेक्स हो, अर्ध डुप्लेक्स हो’ भने। त्यो दिन म झन्डै बेहोस भएँ’ अर्यालले भने। २२ सेप्टेम्बर २०१६ मा अर्यालले ज्याक होम्स`सँग घर निर्माण सम्झौता गरेका थिए ।
सिड्नीको दक्षिण पश्चिममा रहेको एडमन्डसन पार्कको उपन|गरमा घर बनाउनको लागि उनले ३ लाख ९८ हजार ९५० डलर जग्गाको लागि तिरे । ज्याक होम्स`सँगको घर निर्माणको लागि छुट्टै ३ लाख २२ हजार ४०० डलरको सम्झौता गरे । त्यति`बेला सबै पक्ष अर्यालले यो घर पाउने कुरामा सहमत थिए । तर सम्झौता भएपछि घर निर्माण कार्य सुरु भएको समय बीचमा योजना परिवर्तन भयो। ज्याक होम्सका अनुसार लिभरपुल काउन्सिल`को नियमले अर्याल`को घरसँगै जोडिएको अर्को घर हुनुपर्ने भन्छ ।
अ करेन्ट अफेयरलाई पठाएको एक कानुनी पत्रमा ज्याक होम्सले अर्याललाई यस विषयमा सचेत गरा`इएको र उनीसँग एक पटक|भन्दा बढी सम्झौताबाट पछि हट्ने अवसर भएको बताएको छ । अर्यालले भने आफूले यस प्रक्रियामा भरोसा गरेको बताए। ‘जब बैंकले सोध्यो, मैले तिनीहरू`लाई फोन गरें र योजना पठाउन भनें ।
मैले योजना नहेरी बैंकमा फरवार्ड गरें’ अर्यालले भने। त्यो योजना आधा डुप्लेक्स`को लागि थियो। ज्याक होम्सले कस्टम डिजाइनका घरहरू निर्माण गर्दछ र अर्यालको दक्षिण प`श्चिमी सिड्नी छिमेकका धेरै घरह|रुको निर्माताहरू मध्ये एक हो ।
अहिले अर्याल बसो`वास प्रमाणपत्र बिना नै यो घरमा बस्दै आएका छन् । ज्याक होम्सले अकुपेसन प्रमा`णपत्र प्राप्त गर्न सबै प्रक्रिया पूरा गरिसकेको र ९ महि`नादेखि यो प्रमाणपत्र हस्ता|क्षर गराउने प्रयास गरिरहेको छ । तर, अकुपेसन प्रमाणपत्र जारी गर्नुअघि प्रमाणीकरण गर्ने निकाय र नगर काउन्सिलले घरको अर्को|तर्फको आधा डुप्लेक्स पनि पूरा हुने ग्यारेन्टी चाहन्छन् । ‘
हामी बाध्य भएर यहाँ सर्नुपर्यो किनकि मेरी पत्नी गर्भव`ती थिइन्, मैले काम गुमाएको थिएँ । हामी साँच्चै कठोर परिस्थितिमा थियौं र हामीले बस्ने ठाउँ खोज्नु आ|वश्यक थियो किन`भने हामीसँग ठाउँ थिएन’ अर्यालले भने ।
‘कुनै पनि सम्भाव्य मालिकको लागि घर किन्नु र निर्माण गर्नु एउटा ठूलो निर्णय हो’सम्पत्ति विशेषज्ञ माइकल पालि|यरले भने ‘पछि जमिनको मूल्य बढ्न सक्छछ, तर मेरो विचारमा वास्तविक घर मूल्यहीन हुनेछ ।पछि यो घर उल्टै दायि`त्वको विन्दू`मा पुग्न सक्छ । पछि यो घर किन्नेलाई त्यहाँ ढोका र झ्याल भएको स्वतन्त्र रुपमा उभिएको घर निर्माण गर्न यो घर भत्का`उनुपर्छ र त्यसको लागि उल्टै पैसा लाग्नेछ ।’ – डिसी नेपाल