फोनमा छुट्टी मिलाएर आउँछु भनेकी छोरि, ला”स बनेर आएपछि आमाको रुवाबासी (भिडियो हेर्नुहोस)

आफैँलाई गो’ली हानेकी कपिलवस्तुस्थित शमशेरदल गणमा कार्यरत सिपाही कोपिला राजवंशीको मृ’त्यु भएको छ। कपिलवस्तु जिल्ला प्र”हरी कार्यालयका प्रवक्ता डीएसपी जेसी शाहका अनुसार भैरहवा मेडिकल कलेजमा उपचारका क्रममा बिहान उनको मृ’त्यु भएको हो।

केहि दिन अघि बिहान साढे ६ बजेतिर हामीलाई खबर आयो उहाँको नि’धन भयो,’ सूचना अधिकृत शाहले बिहीबार बिहान जानकारी दिए डिएसपी शाहका अनुसार सिपाही राजवंशीले ड्युटीमा रहेका बेला आफैँले बोकेको एम १६ राइफलले आफ्नै पेटमा गो’ली हा’नेकी थिइन् ।

कपिलवस्तुको शमशेरदल ग’णमा कार्यरत सिपाही राजवंशीले आफ्नै पेटमा गो’ली हा’नेकी थिइन्। उनका अनुसार उपचारका लागि राति नै काठमाडौं लाने तयारी गरिए पनि हेलिकप्टर नआएकाले भैरहवामै उपचार गरिएको थियो। राजवंशी गो’ली ला’गेको अवस्थामा बुधबार साँझ ७ बजे फेला परेकी थिइन् ।

गणभित्रै गो’ली ला’गेर गम्भीर घा”इते भएकी उनको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार हुन नसकेपछि तत्कालै भैरहवास्थित युनिभर्सल मेडिकल कलेज लगिएको थियो उनको पेटमा दुई वटा गो’ली ला’गेको बताइएको छ । राजवंशी आफैंले गोली चलाएर देह त्याग ग रे को प्रहरीले जनाएको छ । पुरा जानकारी को लगी भिडियो हेरेर थाहा पाउनुहोस।

कपिलवस्तु गोरुसिंगेमा रहेको सेनाको शमशेर दल गणमा गोली लागेर घाइते भएकी एक सैनिक जवानको उपचारका क्रममा ज्यान गएको छ । यो घटना बाहिर आएसँगै देश र जनताको सुरक्षाकर्मीको यो अवस्था हुदा जनता कसरी सुरक्षित हुने

भन्ने प्र्रश्न पनि उठ्न ठालेको छ । झापाको गौरादह नगरपालिका–१ की २४ वर्षीय सैनिक जवान कोपिला राजवंशीको उपचारका क्रममा आज बिहान भैरहवा युनिभर्सल कलेज रुपन्देहीमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुकाप्रहरी नायब उपरीक्षक जेसी शाहले बताउनुभयो । राजवंशी हिजो बेलुका गोली लागेको अवस्थामा फेला परेको र गोली लाग्नुको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button