६ वर्षदेखि समपर्कबिहीन श्रीमान् थाहा नदिइ घर आए तर भोलिपल्टै फ’रार(भिडियो हेर्नुहोस्)

उदयपुरको बेलाका नगरपालिका घर भएकी मनकुमारी राई आफ्नो श्रीमान फ’रार रहेको भन्दै छोरी सहित मिडियामा आएकी छिन । श्रीमान याम कुमार राई वैदेशिक रोजगारको लागि दुबई गएर ६ वर्ष सम्म सम्पर्क बिहिन भएर बसेको उनको भनाई छ । सम्पर्क बिहिन भएका श्रीमान केही समय अघि खबर नै नगरी घर आएको र घर आएको २ दिन पछि इटहरी जान्छु भनेर हिँडे पछि अहिलेसम्म सम्पर्क बिहिन भएको मनकुमारिले बताएकी छिन । हराएका श्रीमान यामकुमारलाई आफुले विभिन्न ठाउँ खोजि गर्दा पनि कतै पत्ता लाउन नसकेको उनको भनाई छ ।
श्रीमान पहिले बिदेश जाँदा राम्रोसँगले घर सल्लाह गरेर नै गएको मनकुमारिले बताएकी छिन । गएको २ वर्ष सम्म सम्बन्ध राम्रो रहेको उनले बताईन । २ वर्ष सम्म श्रीमानले मासिक रुपमा नै पैसा पठाउने गरेको मनकुमारिले बताएकी छिन । दुई वर्ष पछि छुट्टिमा घर आएर र फर्किए पछि भने सामान्य झ’ग’डा हुन थालेको मनकुमारिको भनाई छ । त्यस पछि भने ३ वर्षसम्म पैसा नपठाएको मनकुमारिले बताईन । त्यस पछि भने कहिले काहीँ ६/७ महिनामा घर खर्च अलि अली पठाउने गरेको उनले बताएकी छिन् ।
श्रीमान दुबईमा फर्निचरमा काम गर्ने गरेको र पैसा पनि राम्रो नै कमाउने गरेको श्रीमानसगैँ काम गर्नेहरुले बताएको मनकुमारिको भनाई छ । ६ वर्षसम्म श्रीमान सम्पर्क बिहिन भएर बसेको बेला आफुले अर्को फेसबुक आइडी बनाएर श्रीमानसगँ कुरा गर्दा श्रीमानले आफू अबिबाहित भएको र आफ्नो कोहि पनि नभएको बताउने गरेको मनकुमारिको भनाई छ । त्यसैले पनि श्रीमान अरु सगैँ लागेर अहिले आफुहरुलाई छोडेर हिडेको हुन सक्ने उनले बताएकी छिन ।
आफुहरुले प्रेम बिबाह गरेको छोरी मनकुमसृले बताईन । आफुले पहिले बिबाह गर्दिन भन्दा आफुलाई नपाए म’र्छु भन्दै हिँड्न थाले पछि बिबाह गरेको उनको भनाई छ । अहिले १० वर्षकि छोरी समेत रहेको उनले बताईन । श्रीमान घरमा आएर २ दिन बस्दा पनि राम्रो सँगले कुरा नगेरेको र केही सोध्दा पनि झर्केर बोल्ने गरेको मनकुमारिले बताएकी छिन् । आफू बिरामी हुँदा समेत श्रीमानले कुनै वास्ता नगरेको मनकुमारिको गुनासो छ । आफुले बाबा यस्तो नगर्नु भनेर सम्झाउदा उल्टै पि’ट्ने गरेको छोरिले बताएकी छिन् ।
ममिलाई र आफुलाई बाबाले सधै गा’ली मात्र गर्ने गरेको छोरिले बताएकि छिन । आफुसगं बिबाह नगरे म’र्छु भन्दै अनेक दबाब दिएकोले आफुले बिहे गरेको मनकुमारिको भनाई छ । बिहे गर्नु अगाडि श्रीमान सोझो रहेको मनकुमारिले बताइन । तर बिस्तारै अन्य केटिहरुसगँ लागेर आफुहरुलाई छोडेको उनको भनाई छ । आफुले गाउँ समाज राख्दा पनि नानिको लागि मिलेर बस्नु पर्छ भनेको मनकुमारिले बताएकी छिन । आफुलाई अहिले माइतिले नै खर्च दिने गरेको उनको भनाई छ ।(भिडियो हेर्नुस)