महिलाले श,’व बो,”केर, घा’,ट सम्म ल’गे अनि आफै दा’,हसंस्कार गरे (हेर्नुहोस)

छोरीले श’व बोक्न तथा का’जक्रिया गर्नुहुँदैन भन्ने सामाजिक कु’रुतीलाई तोड्दै यहाँका महिलाले श’व बोकेर सेतीमादी नदीको सङ्गमस्थल दमौली घाटसम्म पुर्याएका छन् ।व्यास नगरपालिका–५ चापाघाटस्थित वेदव्यास ज्येष्ठ नागरिक आश्रममा आबद्ध महिलाले आश्रममा आश्रित ८६ वर्षीय जगतबहादुर अधिकारीको शुक्रबार मृ’त्यु भएपछि उनीहरुले श’व बोकेर घा’टसम्म पुर्याएका हुन् ।

महिलाले श,व बोकेर दमौलीस्थित घाटमा पुगेर दागबत्ती र दाहसं’स्कार गरेका थिए ।छोरीले श’व बोक्न हुँदैन भन्ने पहिलाको एकोहोरो मान्यता तोड्न आश्रममा आबद्ध महिलाले आश्रित आमा तथा बुबाको मृ’त्युपश्चात् पालोपालो श’व बोकेर घा’टसम्म पुर्याउँदै ।

आएको आश्रमकी अध्यक्ष सवित्रा श्रेष्ठले बताइन् । सोही आश्रममा आबद्ध महिलाले जातीय परम्पराअनुसार अन्त्ये’ष्टिमा सघाएको उनले बताइन् ।महिलाले कतिपय मान्छेहरु अहिले पनि समाजमा छोराले मात्रै श’व बोक्नुपर्छ, का’जक्रिया गर्नुपर्छ भन्ने मान्यताले छोरी मात्रै हुने

घरले छोरा नखोजुन् भन्ने सकारात्मक सन्देश दिन श’व बोकिएको आश्रमकी उपाध्यक्ष सकुन्तला आलेले बताइन् ।सात वर्ष अघि ९० वर्षीया आइतुमाया थापाको मृ’त्यु भएपछि पहिलोपटक आश्रमकी अध्यक्ष श्रेष्ठलगायत आबद्ध महिलाले नै श’व बोकेर घा’टसम्म पुर्याएपछि त्यसैलाई निरन्तरता दिँदै आएका छन् ।

हालसम्म आश्रममा आश्रित पाँच जनाको मृ’त्यु भइसकेको छ । मृ’त्यु भएका सबैको महिलाले नै श’व बोकेर लैजाने गरेका छन् । आश्रमकी सचिव निर्मला मल्लले आफ्नो बुबा र आमाजस्तै गरी पालनपोषण गर्दै आएकोले उनीहरुलाई सन्तानले गर्नुपर्ने कर्तव्य पूरा गर्नुपर्छ भन्ने सोचेर मृ’त्यु पछि आलोपालो सबैले बोकेर घा’टमा लैजाने गरेको बताइन् ।‘मन्त्र जप्ने ओठभन्दा सेवा गर्ने हात पवित्र हुन्छ’ भन्ने भावाना बोकी २०७० सालमा महिलाले आफू आफूमा चन्दा सङ्कलन गरी सहारावि’हीनका लागि ज्येष्ठ नागरिकको आश्रम सञ्चालन गर्दै आएका छन्

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button