कस्तो अचम्म ! बाख्राले जन्मायो दुरुस्तै मान्छे जस्तो बच्चा ( हेर्नुस भिडियो सहित )

कस्तो अचम्म ! बाख्राले जन्मायो दुरुस्तै मान्छे जस्तो बच्चा ( हेर्नुस भिडियो सहित )
अचम्म भो – बाख्राले दुरुस्तै मान्छे जस्तो बच्चा जन्मायो हेर्नुस। हिजो मात्र टिकटक भाइरल भन्यो बाख्रा ले जन्माएको बच्चा मान्छे को जस्तै भनि। घटना हो दाङ को लक्ष्मीपुर् को। झट्ट हेर्दा मान्छेको बच्चा जस्तै आकार भएको आखा भएको , दारी भाको तर यो बच्चा बाख्र ले जन्माएको हो पुरा जानकारीको लागि भिडियो हेरेर थाहा पाउनुहोस।
झट्ट हेर्दा मान्छेको बच्चा जस्तै आकार भएको आखा भएको , दारी भाको तर यो बच्चा बाख्र ले जन्माएको हो हिजो मात्र टिकटक भाइरल भन्यो बाख्रा ले जन्माएको बच्चा मान्छे को जस्तै भनि। घटना हो दाङ को लक्ष्मीपुर् को।
यस्तै मैले दुख पाए : हस्पिटल बाहिर छट्पटाइ रहेकि सुत्केरि आमाको मृ’त्यु,चार महिने छोरि र सासुको रु’वाबासी ( भिडियो सहित )हस्पिटलमा कु’हिएर बसेकी ४ महिनाकी सु’त्केरी आमा को नि’धन भएको छ। घरमा छट’पटाई रहेकी सानी नानी छोरी अनि ८१ वर्षीय बुढि आमाको रु वाबासी चलेको छ। बुहारीलाई उपचार गर्न पर्यो भनेर सकैलाई पनि नभनेको बुढि आमा सुनाएकी थिइन्। ।
गाउँमा उपचार गर्नको लागि भने पनि कसैले सहयोग नगर्ने बुढि आमारुदै बताएपची एक सहयोग को भिडियो बनेको थियो। रात भरी छोरीले आमा खोज्छ , आमाको माया ८१वर्षीय बुढि आमाले माया गर्दै पूरा गरी रहेकी छिन्।
अब यो सानी नानीलाई कसरी हुर्काउनु भन्दै सारहैनै चित्त दुखाउछिन्। सबै जनाले मेरी बुहारीलाई बचाइदिनुस भन्दै बुढी आमाले बिन्ति गरेकी समेत थिइन्। सबै तिर बात पैसा जुताइदिउनुहरु भन्दै सबैलाई भनेकी बुढि आमा। सहयोग को भिडियो बनाए लगत्तै बाबुराम ले अर्को पटक जादा केहि सहयोग रकम लिएर पुग घरको आगन भरि मानिस बसेका थिए। त्यो भिड देख्दा उनको मन मा चिसो परेको थियो।
सबै कुरा बुज्दै जादा ४ महिले सुत्केरी आमाको निधन भएको रहेछ। बिचरा त्यो बच्चा जसले आमाको दुध नै खान पाएन। न त आमाको राम्रो श्याहर नै पायो। बुढी भएकी ८१ बर्षिय हजुर आमाको काख मा रुदै बस्दै गरेका छन्। आमाको दुध को स्वाद कस्तो हुन्छ उनलाई त्यो समेत थाहा भएन। पुरा जानकारीको लागि भिडियो हेरेर थाहा पाउनुहोस।