टिकटकमा भाइरल प्लास्टरवालि सोनु र मनमाया पहिलोपल्ट मिडियामा,रहेछ यस्तो विगत, हेर्नुहोस भिडियो

टिकटकमा भाइरल प्लास्टरवालि सोनु र मनमाया पहिलोपल्ट मिडियामा,रहेछ यस्तो विगत, हेर्नुहोस भिडियो

टिकटकमा भाइरल सोनु मोक्तान र मनमाया तामाङ पहिलो पल्ट मिडियामा आएका छन्। पछिल्लो समय टिकटकमा यो दुई जना निकै नै भाइरल भै रहेका छन्। पछिल्लो समय मन माया अलि व्यस्त भएकाले नियमित रुपमा भिडियो हाल्न नपाएको बताउँछिन्।

सोनु भन्छिन् ” पहिला पहिला पढ्न भन्दा अगाडि ढुंगा बोक्ने ,ढुंगा फुटाउने काम समेत गरेको सुनाउँछिन्। अब मोडलिङ क्षेत्रमा केही गर्ने भनेर काठमाडौँ आएको बताउने उनी पल साह मन पर्ने बताउँछिन्।

एक अर्काको भिडियो उनीहरूले नहेरेपनी उनीहरूको टिकटक लाखौंमा हेरिने गर्दछन्। आफूलाई दिदी बहिनी मान्ने उनीहरु पछि भिडियोमा खेल्ने उदेश्यका साथ लागिरहेका छन्। अब मोडलिङ क्षेत्रमा केही गर्ने भनेर काठमाडौँ आएको बताउने उनी पल साह मन पर्ने बताउँछिन्।

यो पनि ओहो !नेपालमै यस्तो प्रतिभा देखियो,मात्र १७ वर्षका युवाले बनाए उड्ने हेलिकप्टर (भिडियो हेर्नुस्)बाके जिल्लाको बैजनाथ गाउँपालिका वडा नं २ का मात्र १७ वर्षको उमेर भएका र कक्षा १० मा पढ्ने पारस बिसिले बनाए उड्ने हेलिकप्टर ।उनले आउने वैशाख/जेठ भित्र हेलिकप्टर उडाउने कुरा बताएका छन् ।

पारसको अनुसार होम मेड हेलिकप्टर आफैले घरमा र कवाडीमा भेटिएका समान जुटाएर हेलिकप्टर बनाएको बताएका छन् ।स्टिल,बाईकको पुरानो इन्जिन लगायतका समान जुटाएर उनले हेलिकप्टर बनाई रहेका छन् ।धेरै गरौङ्गो नहोस् भनेर मात्र एकजनाको सिट राखेर उनले हेलिकप्टर निर्माण गर्दै छन् ।करिब ६ महिना लगाएर उनले यत्तिलो हेलिकप्टर तयार बनाएका हुन् ।

हेलिकप्टर उड्नेमा कुनै शंका नभएको र आफुले छिट्टै उडेर देखाउने समेत बताएका छन् ।अहिले १० कक्षाको परिक्षाले गर्दा उनले आफ्नो कार्यलाई निरंतरता दिन सकिरहेका छैनन् । भिडियो हेर्नुस:-करिब ६ महिना लगाएर उनले यत्तिलो हेलिकप्टर तयार बनाएका हुन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button