बिहेको मन्डल नसकिँदै सबै’लाई च‘कित पार्ने बेहुली को यो डा‘न्स भयो। राता रात भाईरल( भिडिओ हेर्नुस्)

बिहेको मन्डल नसकिँदै सबै’लाई च‘कित पार्ने बेहुली को यो डा‘न्स भयो। राता रात भाईरल( भिडिओ हेर्नुस्)

छोरि’ले आफ्नो घर छोडेर परायाको घर जाने प्रचलन परा पुर्व काल देखिनै चला’यमान प्रथा हो जस लाई बिवाह नाम करण गरियो र जुन तपाईं हाम्रो घर गाउ मा चलिने’रहेको छ ।छोरी मान्छे भए पछि अरुको घर जानै पर्ने अ’वधारणा सहित यो।।

अनन्तकाल सम्म निरन्तर रहने र सो रहे’मात्रै भाविपुस्ता हरुले आफ्नो ठाउँ पा’उने कुरो सत्य हो ।सा’माजिक संजाल’मा हामिले चेलिले आफ्नो घर छो’डेर सो घर’लाई माइति बनाउदै गर्दा पनि बिदाई’को बेला धेरै चे’लिहरु भावुक भए’को नै पाउछौ ।किन मन नदु’खोस् जुन घर आफ्नोे थियो अब त्यो माइति भयो ,मान्छे उहीँ

छन् तर सम्बन्ध फरक भयो ।त्यस्तै कुनै बे’हुलि भने बिदाई को बेला नाच्दै ,गाउदै रमाउ’दै गएको पनि हामी’ले सामा जिक संजाल मै देखे का छौ । सामाजिक संजाल को बढ्दो प्रयोग साथै लोक।।प्रियता ले कति लाई मोडल बनायो त कति लाई कलाकार ।तिनै संजाल मध्ये टिक टक जो अहिले अत्याधिक रुचाइए को संजाल बने को छ ।

आफ्नो निखारिए को कलाहरु छोटो समयमा धेरै।।देखाउन सक्नु नै टिक टकको खुबि हो ।हो त्यस्तै नै भयो आज को यश शृङ्खला मा हामी ती बेहुलि ले आफ्नो बिवाह मा छम छमि एक दमै राम्रो नाचे सगै उनको नृत्य अहिले एक दमै भाइरलभैरहेको छ । उतिकै” राम्रि अनि सुशील देखिने उनको तारिफ हर काहि भैरहे को छ । बैवाहिक जिवन को शुभ कामना । अब भिडियो हेरेर प्रतिक्रिया पनि दिनुहोस मन परे शेेयर गर्नुस्

यो पनि,। प्रतिनिधि सभाको आगामी बैठक माघ २६ गते बोलाइए को छ । सो बैठक मा एम सी सी टेबुल गर्ने सरकार को तयारी छ ।त्यस का लागि प्रधान मन्त्री शेर बहादुर देउवाले गृहकार्य गरि रहेका छन् । दल बीच सहमति भई परिस्थिति अहिले को अवस्था बाट अघि बढेमा एम सी सी संसद्मा प्रस्तुत हुने छ ।

संसद्मा एम सी सी टेबुल अर्थ मन्त्रीले गर्नु पर्छ । अर्थ मन्त्री जनार्दन शर्मा लाई यति बेला कोरोना संक्रमण पुष्टि भए को छ । कोरोना संक्रमण निको नभए उनी सो बैठक मा उपस्थित हुन पा’उँदैनन् ।मन्त्री नभए अर्को मन्त्री’ले टेबुल गर्ने सं’सदीय अभ्यास छ । जस’बाट अर्थ’मन्त्री को ठाउँ मा अन्य कुनै मन्त्रीले एम सीसी टेबुल गर्न बाधा पर्दैन ।

सभामुख को अनु’मति’ले संसद्मा एम सी सी टेबुल भए पछि मन्त्री ले वक्तव्य दिनु पर्छ । मन्त्री ले वक्तव्य दिए पछि अर्को कुनै बैठ’क मा एम सी सी बारे सामान्य छल फल गरियोस् भनी प्रस्ताव ग’रिन्छ ।सामान्य छल’फल समाप्त भएको १२० घण्टा पछि संशोधन गर्न स’किने व्यवस्था छ । एमसीसी को हकमा संशोधन राख्न नमिल्ने अवस्था छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button