खाना खान छोरा घर आएका बेला बाबु र श्रीमतीलाई आपत्ति’जन’क अवस्थामा देखेपछि बाबुको ह ;त्या

खाना खान छोरा घर आएका बेला बाबु र श्रीमतीलाई आपत्ति’जन’क अवस्थामा देखेपछि बाबुको ह ;त्या

कपिलवस्तुमा बुवाको ह त्या आरोप छोरा प क्राउ परेका छन्।कपिलवस्तुको शिवराज नगरपालिका-१० शितलापुरका ३० वर्षीय मनिराम पासी बुवा मगरे पासीको ह त्या आ’रोपमा प’क्रा’उ परेका हुन्।वडा प्रह’री कार्यालय चन्द्रौटाका प्र’हरी प्रमुख कपिलजंग शाहीका अनुसार मनिराम स्थानीय इँटाभट्टामा काम गर्थे।

उनीहरूको गाउँमा सानो मदि’रा पसल पनि थियो। उनकी श्रीमती २६ वर्षीया मिमा पासी र बुवा ६४ वर्षीय पसलको रेखदेखका लागि खटिन्थे।गत मंगलबार बिहान पनि उनीहरू सबै जना आ-आफ्नो कामतर्फ लागे।

मनिराम इँटा’भट्टाको कामबाट बिहान ११ बजेतिर आफ्नो घरमा खाना खान भनेर आएका थिए। त्यही बेला श्रीमती मिमा र बुवा मगरे पासीलाई आपत्ती’जनक अवस्थामा भेटे। श्रीमती र बुवा’लाई सँगै न ग्न अवस्थामा देखेपछि उनले आफू’लाई सम्हाल्नै सकेनन्।

श्रीमतीलाई कु’टपि’ट गर्दागर्दै उनी फुत्कि’एर भाग्न सफल भइन्। बाबु त्यहीँ थिए। मुक्का र लात्ताले भका-भक गुप्तां:गमा हिर्काए। छोरा मनिरामको आक्र:मणले मगरेको घट’नास्थलमै मृ त्यु भयो।बुवाको मृ त्यु भएपछि मनिराम र मिमा फसिने भइयो भन्ने ड’रले आत्तिए। बाहिरबाट ताल्चा लगाए। दिन’भर श्रीमान-श्रीमती घ’टना कसै’लाई नभनी चुप’चाप बसे। आफू जोगिन बुवा मगरेले आ त्मह त्या गरेको देखाउन झुण्ड्या’इदिने योजना बनाए।

उनीहरूका दुई छो’राछोरी छन्। उनीहरूलाई घट’नाबारे केही थाहा थिएन।मनिरामकी आमा प्यारा’लाइसिसकी बि’रामी छिन्। उनी सुतेको ठाउँबाट अरूको सहयो’गबिना उठ्न सक्दिनन्। घट’ना हुँदा एउटै घर भए पनि छुट्टै कोठाकी उनले पनि घट’नाबा’रे थाहा नपाएको प्र’हरी अधिकारीले बताए।

ह :त्या भएको राति दश बजेपछि बुवाको श व छोरा मनिरामले डोरीले बाँधेर घरभित्रै छुट्टै कोठामा झुण्ड्या’ए। अर्कोदिन बिहान बुवाले झुन्डिएर आ त्मह :त्या गरेको भन्दै स्थानीयलाई सूचना दिए। खबर पाए’पछि बुधबार बिहान प्र:हरी पासीको घरमा पुग्यो। प्रह री पुग्दा मगरेको श व घरभित्र झु’न्डिएको अवस्थामा थियो।

घट:ना शंका’स्पद लागेपछि प्र’हरीले सोधपुछका लागि छोरा र बुहारीलाई नियन्त्र’णमा लियो। प्रहरीले केही प्रश्न हरू सोधेपछि स त्य उजागर भयो।‘आफैंले गरेको ह त्यापछि मनिरामले घ टनालाई आ त्मह त्या भनी देखाउन श वलाई डोरीमा बाँधेर झुन्डाएको पाइयो,’ शाहीले भने, ‘बुवाको ह त्यापछि उनीहरूले बाहिर’बाट ताल्चा लगाएर पसल गएर योजना बुने’का रहेछन्।’अहिले मनिराम र मिमा प्र’हरी हि’रास’तमा छन्। उनीहरूमाथि ज्या न मु द्दा चलाउने तयारी प्रहरीले गरेको छ। घ:टनाबारे थप अनु’सन्धान जारी रहेको वडा प्र:हरी कार्यालयका प्रमु’ख शाहीले बताए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button