कस्तो अ’चम्म ! श्रीमती ह’राएको ८ दिन भएपछि खोज्न गएका श्रीमान पनि ह’राए (भिडियो हेर्नुस) समाचार सामाजिक

धनकुटा जिल्ला घर भएकी सीता श्रेष्ठ हराएको ८ दिन भएको छ । ८ दिनसम्म पनि कुनै सम्पर्क हुन नसके पछि खोज्न गएका उनका श्रीमान सिताराम श्रेष्ठ पनि हराएको स्थानियले बताएका छ्न । सितारामका छोराका अनुसार आफुले र’ग”त ब’गि’रहेको अवस्थामा बिहान आमा आँगनमा सु’तेको दे’खेको बताए । त्यस पछि आमा कता जानुभएको हो थाहा नभएको बताएका छन् । अहिले आफुहरु सबै गाउँले र आफ्ना आफन्तहरु मिलेर जङ्गल भरी खोज्दै गएका बताएका छन् ।

श्रीमती सिता हराएको ३/४ दिन पछि श्रीमान सिताराम पनि बे’प’त्ता भएको स्थानियहरुले बताएका छन । फोन गर्दा फोन लाग्ने तर नउठाउने गरेको उनिहरुको भनाई छ । फोनको लोकेसन भने सुनसरिको इटहरी देखिएको उनिहरुले बताएका छन । सितारामले भने फोनमा आफु खादबारी छु भनि दाजु भाइलाई भनेको उनिहरु बताउँछन । तर फोनको लोकेसन भने इटहरी देखाएकोले सितारामले झुट बोलेको गाउँलेको भनाइ छ । सितालाई जङ्गलमा मा’रे’र फा’लेको छ भनेर २/३ दिन देखि प्र’हरि’ले कुकुर समेत संलग्न गराएर खोजी गरिरहेको गाउँलेले बताएका छन् ।

यसरी श्रीमान सिताराम भा’गे पछि उसैले मा’रे’को हो कि भन्ने शं’का भएको गाउँले बताएका छन् । सीता ह’राएको बेलुका सीता र श्रीमान बीच ठूलो झ’ग’डा भएको छोराले बताएको छिमेकीको भनाई छ । वावाले ममिलाई धेरै पि’ट्नु भएको थियो भनी छोराले बताएको स्थनियको भनाइ छ । ममिलाई बाबाले केराबारी मा ति’र्प’लले छो’पे’र राखेको र ममिको मुख बाट र’ग’त आएको छोराले बताएका छ्न । बिहान् ५आफु बजे उठेर टिउसन गएको पछि घर आउँदा बाबालाई ममि खोइ भन्दा हजार पैसा चो’रे’र कता गएकी हो भनेर बाबाले भनेको छोराले उनका मामालाई बताएको बुझिएको छ ।

राती पनि छोराले छरछिमेकिलाई बोलाएको तर कोहि न आएको सिताका भाइले बताएका छ्न । उनले आफुले भेनालाई सम्पर्क गर्न खोजे पनि नलागेको बताए । पछि भेना सितारामका आफन्तलाई भने बिच बिचमा सम्पर्क गरेको सिताको भाइले बताएका छन् । उनले भेनाले नै दि’दि’लाइ दा’बी ग’रे’का छन । घरमा रहेको सिरकको खोलमा पनि र’ग’त लागेको सिताको भाइले बताएका छ्न । र’ग’त लागेका अरु कपडा सबै छो’पे’र राखेको पनि सिताको भाइले बताएका छ्न ।

आफू आएर ३ दिन देखि खोजी गरिरहेको उनको भनाइ छ । भेना सितराम लाई मृ”त्यु’को द’ण्ड’को स’जा’य हुनुपर्ने उनको माग छ । दिउँसोको ११ बजे तिर र’ग’त लागेको शरीर लिएर सिताराम हिँडेको आफुले देखेको एक वृद्ध बुवाको भनाइ छ । त्यो सिताराम अ’प’रा’धी हो त्यसलाई जहाँ भेटेनी मा’रि’दि’नु पर्ने उनि बताउँछन । अहिले स्थानियहरुले करिब ४० जनाले विभिन्न ग्रुप बनाएर सितारामको खोजि गरिरहेको स्थानियहरुले बताएका छन । प्र’हरि’ले पनि उनको खोजी भै रहेको बताएको छ । भिडियो हेर्नूस)

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button