सासु बुहारीको चल्यो दोहोरी, भाइरल अन्तरजातीय जोडीको आमा दोहोरी गाउनमा खप्पिस (हेर्नुस् भिडियो)

सासु बुहारीको चल्यो दोहोरी, भाइरल अन्तरजातीय जोडीको आमा दोहोरी गाउनमा खप्पिस (हेर्नुस् भिडियो) भन्छन् नि साँचो र चोखो प्रेममा न त जात हुन्छ न कुनै स्वार्थ नै, हुन्छ त केबल दुई आत्माको निस्स्वार्थ मिलन। यस्तै एक साँचो र उदाहरणीय जोडी हुन् धादिङका ब्राह्मण समुदायका सन्तोष दवाडी र बर्दघाट नवलपरसीकी नितु परियार। उनीहरू केहि वर्ष अगाडिदेखि प्रेममा थिए तर समाजमा वर्षौंदेखि चलिआएको छुवाछुत कुप्रथाको अगाडि उनीहरुको परिवारले पनि उनीहरुको प्रेमलाई स्वीकार्न सकेनन् या चाहेर पनि आँट गर्न सकेनन्। यो प्रेमिल जोडीलाई समाज र कुप्रथा भन्दा पनि आफ्नो चोखो प्रेम महत्वपूर्ण लाग्यो। फलस्वरुप चार महिना अगाडी सँगै जीवन बिताउने वाचा सहित विवाह गरेर उनीहरू आफ्नो घरभन्दा केही पर पोखरामा बस्दै आइरहेका छन्। अन्तरजातीय सम्बन्धले सहनशीलता र सह(अस्तित्वको भावना बढाँउछ भन्ने चेत हाम्रो समाजले छिट्टै पाओस्, शुभकामना१ आफ्नो प्रेमको लागि जातको पर्खाल नाघ्न सक्ने यो जोडिको दाम्पत्य जीवन सफल रहोस्, शुभकामना। जातको पर्खाललाई सधैंको लागि भत्काउन सकियोस्, हामी सबैलाई शुभकामना१ सासु बुहारीको चल्यो कडा दोहोरी , भाइरल अन्तरजातीय जोडीको आमा दोहोरी गाउनमा खप्पिस हेर्नुस् भिडियो: https://youtu.be/-_axXtoe-8Q
भन्छन् नि साँचो र चोखो प्रेममा न त जात हुन्छ न कुनै स्वार्थ नै, हुन्छ त केबल दुई आत्माको निस्स्वार्थ मिलन। यस्तै एक साँचो र उदाहरणीय जोडी हुन् धादिङका ब्राह्मण समुदायका सन्तोष दवाडी र बर्दघाट नवलपरसीकी नितु परियार।

उनीहरू केहि वर्ष अगाडिदेखि प्रेममा थिए तर समाजमा वर्षौंदेखि चलिआएको छुवाछुत कुप्रथाको अगाडि उनीहरुको परिवारले पनि उनीहरुको प्रेमलाई स्वीकार्न सकेनन् या चाहेर पनि आँट गर्न सकेनन्।

यो प्रेमिल जोडीलाई समाज र कुप्रथा भन्दा पनि आफ्नो चोखो प्रेम महत्वपूर्ण लाग्यो। फलस्वरुप चार महिना अगाडी सँगै जीवन बिताउने वाचा सहित विवाह गरेर उनीहरू आफ्नो घरभन्दा केही पर पोखरामा बस्दै आइरहेका छन्। अन्तरजातीय सम्बन्धले सहनशीलता र सह(अस्तित्वको भावना बढाँउछ भन्ने चेत हाम्रो समाजले छिट्टै पाओस्, शुभकामना१

आफ्नो प्रेमको लागि जातको पर्खाल नाघ्न सक्ने यो जोडिको दाम्पत्य जीवन सफल रहोस्, शुभकामना। जातको पर्खाललाई सधैंको लागि भत्काउन सकियोस्, हामी सबैलाई शुभकामना१ सासु बुहारीको चल्यो कडा दोहोरी , भाइरल अन्तरजातीय जोडीको आमा दोहोरी गाउनमा खप्पिस हेर्नुस् भिडियो:

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button