दाजुबहिनी जहिल्यै दिउँसो कोठाभित्र चु,’क्कुल ल,’गाए बस्थे सुरुमा वास्ता गरिन त्यसपछि भन्दै आमाले खुलाइन यस्तो रहस्य (भिडियो सहित)

दाजु घरका बाबाआमापछिका अभिभावक मानिन्छ । उनले भनेको सकारात्मक किसिमको बाटोमा हिँड्दा कहिल्यैपनि बाधा अवरोध आउँदैन भन्ने ठानिन्छ । यदि तपाई कसैको दाई हो भने तपाईले आफ्नो बहिनीलाई वा भाईलाई अभिभावकत्व ग्रहण गर्नुपर्ने हुन्छ ।
उनीहरुको असल सल्लाहकार भएको खण्डमा परिवारमा कुनै किसिमको नराम्रो नोक्सानी पर्ने मामिला आउन पाउँदैन । समस्या जुन समाधानको लागि बहिनीको क्षमता पुग्दैन बाबाआमासँग गएर भन्ने हिम्मत छैन भने त्यो समस्या समाधानका लागि पनि दाजुको भूमिका महत्वपूर्ण हुन्छ । तर झापामा एक अनौठो घटना घटेको छ । झापामा आफ्नै आमाका दुई सन्तान दाजु-बहिनी घर बाट भागेका छ्न ।
केही समय अगाडि देखि बहिनी बिरामी रहेको र दाजु भने भारत कामको सिल्सिलामा जाने आउने गरेको आमाले बताइन उनीहरु को उमेर सत्र र पन्द्र बर्ष रहेको छ यसरि दाजु बहिनी एक्कासी घरमा खबर नै नगरी हराउदा सङ्खा उब्जिएको छ। दाजु भने भारतबाट केही समय अगाडि घर आएको र बिरामी बहिनिको हेरबिचार गरेर बस्ने गरेको उनी ले बताए उनिहरुको आयुस बिक र आशिका बिक नाम रहेको छ ।
आयुश भने एक बर्ष अगाडि मात्र घर आएको रहेछ्न उनी समय समय मा आउदै जाँदै गर्ने गरेको तर यो पाली कोरोनाले गरेर आफ्नै ठाउँ दमक मा साथी र उ मिलेर काम गर्ने गरेको उनीले बताए तर यसरी एक्कासी घर छोडेर हिडे पछि सङ्खा को नजर ले हेरिएको छ । उनी हरु साथी सहित तिनै जाना घर मा सल्लाह बिना नै हिडेको र एसरी हिडेपछी पुलिस लाई सम्पर्क गरेर बोडर बाट सामाएर आमासग घर पनि पठाएदिएको तर बिच बाट नै भागेका छ्न ।
यसरि बिचबाट भाग्दा नकरात्मक सोच पनि आएको उनकी आमाले बाताइन । परिवारिक झमेलाको कारण ले गर्दा दाजु बहिनी कमाउन पनि जान सकेकाहुन्छ्न काम को खोजिमा यहाँ सकारत्मक र नकरात्मक दुबै पक्ष रहेको छ । नेपाली समाजमा महिलाका लागि सहोदर दाजुभाइ हुनु निकै राम्रो हुन्छ । केहिले त भाग्यमानी मान्छेसँग मात्रै दाजुभाई हुने भन्दै आफ्ना दाजुभाईको संझना पनि गर्छन् । आफूभन्दा ठूलो दाजु हुनु त निकै ठूलो सौभाग्य हो पनि भन्छन ।