तेस्रो पटक पनि छोरी जन्मिएपछि नाबालक छोरी छिमेकीलाई दिइन्, त्यसपछि भयो यस्तो घ;टना

तेस्रो पटक पनि छोरी जन्मिएपछि नाबालक छोरी छिमेकीलाई दिइन्, त्यसपछि भयो यस्तो घ;टना

एजेन्सी । एक महिलाका पहिला नै दुई छोरी थिए । तेस्रो पटक पनि छोरीलाई नै जन्मदिइन् । त्यसपछि उनले आफ्नो भर्खर जन्मिएकी छोरी छिमेकीलाई दिइन् ।अहिले दिएको छोरी उनले फिर्ता मागिरहेकी छन् । यो घ ट ना अहिले प्रहरीकहाँ पुगेको छ ।

घ ट ना भारतको हो । भारत अमृतसर स्थीत प्रहरीक कार्यालयमा एक छोरीलाई आफ्नो दावी गर्दै दुई आमा पुगेपछि स म स्या भएको छ ।बालिकालाई जन्म दिने आमाको नाम बेबी रहेको बताइएको छ। तानिया जो बेबीको छिमेकी हुन् ।

बेबीको तेस्रो सन्तान पनि छोरी भएको थाहा पाएपछि तानियाका श्रीमान छोरीलाई आफुले अपनाउँछु भनेर लिएर आए । उनीहरुको सानो परिवार थियो । कुनै कागजात बिना नै बेबीले तानियाका श्रीमानलाई आफुले भर्खर जन्म दिएको छोरी जिम्मा दिइन् ।

अब तानियावाट आफ्नो छोरी फिर्ता चाहन्छिन् । तानियाले एक महिनासम्म छोरीलाई राखिन् । जब बेबी उनको घरमा छोरीलाई भेट्न गइन् भेट गर्न दिइएन। त्यसपछि उनीहरुमा समस्या सुरु भयो । बेबीले आफ्नो छोरी फिर्ता माग्दा तानियाले ३५ हजार रुपैया मागेको आ रो प लगाएकी छन् ।

बेबीले पहिले नै दुई छोरीहरु छन्, जो कान्छी छन्। यस्तो स्थिति मा, सानी छोरी उनीहरुलाई दिएपछि आफुलाई केही बोझ कम हुने सोचेर छोरी दिएकी थिइन् । तर १० दिन पछि उनीहरुको घर पुगिन्, यो परिवारले आफ्नी छोरीलाई भेट्न अस्वीकार गरे । छोरीसंग अब हाम्रो धेरै लगाव भैसकेको छ फिर्ता दिँदैनौं भने । प्रहरीले दुवै महिलालाई सम्झाउने कोशिस गरिरहेको जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button