बेहुलिसगै बेहुला पनि यसरि धरधरि रो ए ,बेहुलालाई फकाउनै मुस्किल (हेर्नुस् भिडियो सहित )

छोरिले आफ्नो घर छोडेर परायाको घर जाने प्रचलन परापुर्व कालदेखिनै चलायमान प्रथा हो जसलाई बिवाह नामकरण गरियो र जुन तपाईं हाम्रो घर गाउमा चलिनेरहेको छ ।छोरी मान्छे भएपछि अरुको घर जानैपर्ने अवधारणा सहित यो अनन्तकालसम्म निरन्तर रहने र सो रहेमात्रै भाविपुस्ताहरुले आफ्नो ठाउँ पाउने कुरो सत्य हो ।

सामाजिक संजालमा हामिले चेलिले आफ्नो घर छोडेर सो घरलाई माइति बनाउदैगर्दा बिदाईको बेला धेरै चेलिहरु भा वु क भएको नै पाउछौ ।किन मन नदुखोस् जुन घर आफ्नोे थियो अब त्यो माइति भयो ,मान्छे उहीँ छन् तर सम्बन्ध फरक भयो ।त्यस्तै कुनै बेहुलि भने बिदाईको बेला नाच्दै ,गाउदै ,रमाउदै गएको पनि हामीले सामाजिक संजालमै देखेका छौ ।

हो त्यस्तै नै भयो आजको यश शृङ्खलामा हामी तपाईहरुलाई ती नै नवजोडि जस्ले आफ्नोे बिवाहमा बिदाईको समयमा आफ्नो मननै थाम्न सकेनन् र बेहुलिलाई फकाउदै बेहुलाका पनि आखाहरु रसाएको हामी देख्न सक्छौ । जिवनभर सगै जिउन म र्ने कसम खाएर आइसकेपछि र ल्याउनेले पनि ल्याइसमेपछि दुखि आखिर किन पो हुनुछर तर बन्धन सम्बन्धले यसरी बाधेको हुन्छ कि आँसु स्वभाविक भैदिन्छ । नवजोडिलाइ सुखद दाम्पत्य जिवनको शुभकामना ।

हेर्नुस् उक्त भिडियो सामाग्री

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button