पोखरामा र;क्सी खाएर रमाइरहेका युवालाई हेलिकप्टरमा स्याङ्जा पुगेर फुटबल हेर्ने रहर जागेपछि

पोखरामा र;क्सी खाएर रमाइरहेका युवालाई हेलिकप्टरमा स्याङ्जा पुगेर फुटबल हेर्ने रहर जागेपछि
स्याङ्जाको वालिङमा बिहीबार दिउँसो फुटबल खेल भइ’रहेको चलिरहेको थियो ।माघ ३० गतेदेखि चलि’रहेको वालिङ गोल्डकपको सेमिफाइनलमा वालिङ युनाइटेड र विदेशी टोली क्यामरुन’बीच प्रति’स्पर्धा भइ’रहेको थियो ।
वालिङकै ४ जना युवा त्यति’बेला पोखरामा रमा’इलो गरि’रहेका थिए । उनीहरुले वा’लिङमा फुटबल भइरहेको भन्ने थाहापाएपछि रमाइलैको बिचमा वालिङ जाने निर्णय गरे र ४० हजारु रपैयाँमा प्रभु हेलि’कप्टर बुक गरे ।
वालिङको मैदानमा खेल भइ’रहेको थियो । पाइ’लटले मैदान नजिकै हेलि’कप्टर ल्याण्ड गर्ने तयारी गरेका थिए । तर यात्रुले मैदा’नमै झार्न दबाव दिए । हेलि’कप्टरका पाइलट रानेश डंगोलले मैदा’नमै हेलिक’प्टर ल्याण्ड गरे ।
खेल चलिरहेका बेला हेलि’कप्टर ल्याण्ड हुँदा सुरुमा केही इमजे’न्सी होला भनेर मैदा’नमा रहेका खेलाडी, आयोजक र दर्शक अलमलि’एका थिए । तर चार जना यात्रु झारे’पछि कुनै सम’स्या नभइ जा’नेर नै हेलि’कप्टर अवतरण गरेको थाहा पाए’पछि खेल आयो’जक आ’क्रोसित बने ।
‘पोखरामा र :क्सी खा’एर रमाउँदै रहेछन् र कुरामा कुरा चल्दा हेलि’कप्टरनै बुकिङ गरेर जाने सल्ला’ह गरेर आएका रहेछन्,’ एक जना स्थानीय बासिन्दाले भने, ‘उनीहरु वा’लिङका राम्रै परि’वारका व्यक्ति हुन् ।’
खेल मैदानमामै हेलिकप्टर उता’रेपछि क्याम्टेन र या त्रुसँग स्थानीय र आयोज’कले जवाफ मागेका थिए । त्यही क्रम’मा उनीहरुले पाइलट डंगोल र यात्रु’लाई हातपात गरे ।
के कारणले खेल चलिरहेका बेला मैदानमै हेलि कप्टर झारेको भनेर आयोजन, स्थानीय र खेलाडीबीच भ’नाभन भएछ ।
त्यही क्रममा धकेला’धकेल भएको हामीले जा’नकारी पायौं,’ स्याङ्जाका प्रमुख जिल्ला अधिकारी गंगा’बहादुर क्षेत्रीले भने, ‘कसैसँग पनि समन्वय छैन । भोलि त्यसको दु’र्घट ना भएको भए के हुन्थ्यो ? स्थानीय आक्रोशित हुनु अस्व’भाविक देखिएन । तर, घट’नाको अनु’सन्धान भइरहेको छ ।’
स्थानीय, हेलि’कप्टरका चालक र यात्रुबीच भना’भनका क्रममा ल’फडा भएको उनले बनाए । ‘बिना जानकारी खेल चलि रहेको बेला किन हेलिकप्टर पठा इयो भनेर नागरिक उड्डयन प्राधिकरण’लाई लेखेर पठा’एका छौं,’ सीडीओ क्षेत्रीले भने, ‘यात्रु नझारी नहुने कारण के रहेछ अनु’सन्धान गर्नु भनेर प्रहरीलाई निर्देशन दिएको छु । बिना जानकारी लहड’बाजीमा झा र्न पाइँदैन । स्थानीय’बासिन्दाको सुर’क्षाको कुरा पनि हुन्छ ।’
खेल’मैदानमा अवतरण गरेको हेलि’कप्टर पोखरा फर्केको छ । वायुसेवा सञ्चा’लक संघले पाइ’लटमाथि कु’ट पिट भएको भन्दै घट’नामा संलग्नलाई कार’बाही गर्न मा ग गरेको अनलाइन खबर मा समाचार छ । तस्बिर – खेलपाटी