आफ्नै श्रीमानले म एक जना केटी लिएर आउँछु तिमी नरिसाउ है भन्दै आखै आगाडी श्रीमानले अरु केटिसँग सम्बन्ध राखे ? हेर्नुहोस

झापा दमकको बेल्डागी भन्ने ठाउमा एक मामाले आफ्नै भान्जी लिएर फ रार भएका छ्न र मामा भान्जी बिगत केही समयदेखि एउटा कोठामा भाडामा बस्दै आएको कुरा पनि बाहिरिएको छ । यसैक्रममा गाउलेहरुले भने यो घटनाप्रती निकै नै ठुलो आ पत्ती जनाएका छन र लगातार यो घटनाको खुलेर बिरोध पनि गर्दैछन । यो घटना एउटा ठुलो सामाजिक बि कृती भएको कुरा पनि गाउलेहरुको रहेको छ ।

श्रीमती अनि दुई छोराछोरी भएका उनले भान्जी लिएर हिडेपछी यता परिवारजन भने तितरबितर भएका छन । हाल उनकी श्रीमती अनि छोराछोरी भने भाइबुहारिकोमा बस्दै आइरहेको कुरा पनि उनकी बुहारीले बताइन । उनका छोरा भने अहिले बि रामी रहेछन । बुहारीले आउनु घर आउनु भनेर सम्झाउदा उल्टो नराम्रो शब्द प्रयोग गरेर गाली गरेको कुरापनि बुहारिको रहेको छ ।

थर परिवर्तनसम्म गरेछन उनले गिरि भएर बसेका रहेछन उनी कोठामा । बुहारीलाई सुकुम्बासी समेत भनेका रहेछ्न उनले र बुहारीले भने अब उनका छोराछोरीको रेखदेख गर्न नसक्ने कुरा पनि बताइन । दाजु भनेर सम्मान गरेको उल्टो उनलाइनै गा ली ग लौज गर्ने गरेको कुरा पनि उनले बताइन, मलाई कोहि छैन भनेर हे पेको हो समेत उनले बताइन् ।

दाइकै मुख हेरेर प्रहरीमा उजुरि नदिएको कुरा पनि उनले बताइन । दाजु फर्केर आउनुहुन्छ होला भन्ने ठुलो आशा रहेछ उनलाइ तर दाजुको त आउने कुनै छाटकाट नरहेको कुरा पनि उनले बताइन । नानिहरुको यस्तो बि चल्ली हुदा पनि बाबुको त्यो ताल छ । नानिहरु यता भोकभोकै हिडिरहेका छन । बुहारीको अन्तिम कुरा भनेको उनी फिर्ता आउनुपर्यो अनि जेठि कान्छी मिलाएर राख्नुपर्यो भन्ने रहेको छ ।

हेर्नुस् भिडियो :–

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button