२५ वर्षे चेलीको दुनियाँ रुवाउने कहानी, बुवाले यस्तो भनेको सुन्दा कसको मन रुदैन होला (हेर्नुहोस् भिडियो)

झापामा भर्खरै नसोचेको भएको छ । बिहे गरेको १ बर्ष बित्न नपाउँदै युवतीले झु’ण्डि’एर प्रा’ण त्यागेकी छिन । श्रीमानले मा’द’क प’र्दा’थ से’वन गरेर दैनिक दाइजो नल्याएको भन्दै पटक पटक कु’ट’पि’ट गरेपछि आफुले सहन नसकेर माइत आएको भन्दै मृ’तक टीकाले उनकी दिदीलाई सुनाएको माइतीले जनाए ।
मा’द’क प’दा’र्थ सेवन गरेर २५ बर्से युवतीका बुवालाई दु’श्मन अनि उनलाई दुश्मनको छोरी महा दु’श्मन भन्दै यातना दिएपछी सहन नसकेर यस्तो गरेको भन्दै परिवारले प्रहरीलाई उ’जुरी समेत दिएको जानाकारी गराए ।
२५ वर्षिय युवतीको स्वभाव शान्त इमान्दार थियाे ठूलै चो’ट दिइएको रहेछ भन्दै गाउँलेले समेत बताए । मृ’त’क टीका मायाँको बिबाह गरेको १ बर्ष बित्न नपाउँदै यस्तो खबर बाहिरियो ।आज केही पत्रकारकाे टोली मृ’तकको माईती घरमा पुगेको छ । माइतीमा पुग्दा रु’वा’बासी चलेको छ ।
बुबाले भ’क्कानो छोडेर रुँ’दै आमा पनि नभएकी मेरी छोरीलाई म’र्न बाध्य बनाए मैंले आमा र बुबा दुवैको माया दिएर हुर्काएकी मेरी छोरिलाई आज यस्तो गरिदियो भन्दै डा’को छो’ड्दा त्यहाँ सबैको आँ’शु खस्यो । दा’ईजो दिन नसकेर मैले मेरी छोरिलाई गु’माउनु पर्यो भन्दै बुबाले सुरुदेखिको ना’ले’बेली रुँ’दै सुनाए तलको भिडियो मन थामेर हेर्नुहोला ।