बेहुला र बेहुलिको यो संसार चकित पार्ने नाच ,सबै हेरेको हेरै भए भिडियो भयो भाइरल (हेर्नुस् भिडियो सहित ))

बेहुला र बेहुलिको यो संसार चकित पार्ने नाच ,सबै हेरेको हेरै भए भिडियो भयो भाइरल (हेर्नुस् भिडियो सहित ))
छोरिले आफ्नो घर छोडेर परायाको घर जाने प्रचलन परापुर्व कालदेखिनै चलायमान प्रथा हो जसलाई बिवाह नामकरण गरियो र जुन तपाईं हाम्रो घर गाउमा चलिनेरहेको छ ।छोरी मान्छे भएपछि अरुको घर जानैपर्ने अवधारणा सहित यो अनन्तकालसम्म निरन्तर रहने र सो रहेमात्रै भाविपुस्ताहरुले आफ्नो ठाउँ पाउने कुरो सत्य हो ।
सामाजिक संजालमा हामिले चेलिले आफ्नो घर छोडेर सो घरलाई माइति बनाउदैगर्दा बिदाईको बेला धेरै चेलिहरु भावुक भएको नै पाउछौ ।किन मन नदुखोस् जुन घर आफ्नोे थियो अब त्यो माइति भयो ,मान्छे उहीँ छन् तर सम्बन्ध फरक भयो ।त्यस्तै कुनै बेहुलि भने बिदाईको बेला नाच्दै ,गाउदै ,रमाउदै गएको पनि हामीले सामाजिक संजालमै देखेका छौ।
आजको यश शृङ्खलामा हामी तिनै नवबिवाहित जोडिले आफ्नो बिवाहमा नाचेको भिडियो सामाग्री पेश गर्दछौ ।बेहुला बेहुलि दुबैले दिल खोलेरै नाचे ,उनिहरुको यो नाचसगै सबै नेपालिको ध्यान उनिहरु तिरै खिचेको थियो ।अहिले उनिहरुले नाचेको भिडियो सामाजिक संजालभरि भाइरल छ।