आफ्नै श्रीमती जिन्दगीमा काल बनेर पसेपछि….

प्रेमी ओमप्रकाश यादवसङ्ग मिलेर आफ्ना पति तथा माओवादी केन्द्रका कपिलवस्तु जिल्ला नेता दिपक पाण्डेयमाथि एकैपटक दुई पि ‘स्तो’लबाट गो’ ”ली चलाई मा’र्न लगाउने श्रीमती महिमा पाण्डेय लामो निगरानीपछि घरैबाट समातिएकी छन् ।

जेठ ५ गते राती कपिलवस्तु नगरपालिका वडा नम्बर ३ गोबरीमा गुडिरहेको मोटरसाइकलबाट पाण्डेयमाथि दुई रा’उ’ण्ड गो’ ‘ली प्र ‘हा ‘र भएको थियो । त्यसको ६ दिनपछि उनको काठमाडौंमा नि धन भएको हो ।प्रारम्भिक अनुसन्धानमा श्रीमती महिमा र ओमप्रकाश यादवबीच प्रेम स म्बन्ध झाँगिदै गएको खुलेको छ । उनीहरूबीचको यो स’म्ब’न्धवारे श्रीमान दिपकले थाहा पाएका थिए ।

तर महिमाको मन दिपकतिरभन्दा ओमप्रकाशतिर पग्लन थालेपछि उनीहरूबीच ख’टप’ट शुरु हुनु स्वाभाविक हो । त्यहि क्रममा दिपक बेला बेलामा ‘म हुँदाहुँदै ऊसँग किन प्रेम सम्बन्ध राखिस् ?’ भन्दै श्रीमतीसँग रिसाउन थाले ।

यता ओमप्रकाशलाई पनि ‘मेरी स्वास्नीसँग किन लागिस् ?’ भनेर दिपकले बेला बेलामा ध’म्की दिन थाले । एवम् रीतले लोग्ने- स्वास्नीबीच अ’सम’झदारी बढ्न थालेपछि महिमा र प्रेमी ओमप्रकाशले दुबैको इज्जत जोगाउन दिपकलाई सि’ध्याउने यो’जना बुनेको र’हस्य खुलेको हो ।

३२ वर्षकी श्रीमती महिमाको माइती नजिकैको खुनुवा हो । भारतमा पढेकी उनी खाइलाग्दी र चिरिच्याँट्ट परेर हिँडेको कारण ओमप्रकाशले मन पराएको प्रारम्भिक बयानको क्रममा खुलेको छ ।घरमा श्रीमान हुँदाहुँदै अर्कासँग लागेर श्रीमानलाई नै सि’ध्याउने यो’जना बुनेपछि अहिले पाण्डेका ५ वर्षकी छोरी र ११ वर्षका छोराको बि’चल्ली भएको छ । अब महिमाले बुनेको रंगीन सपना पनि जेलको चिसो छिँडीमा बित्ने भएको छ ।

श्रीमतीले आफूले श्रीमान दिपकलाई मा’ ‘र्न लगाएको स्वीकारेकी छन् । शं’का’स्पद सबै मान्छेसँग बयान लिएपछि कुरो खुलेको प्रहरीको दाबी छ । शुरुमै अलिअलि शं’का लागेपछि प्रहरीले महिमाको सुरक्षा भन्दै महिला प्रहरीलाई उनको घरमा नै निगरानीको लागि खटाएको थियो ।

सबै पक्षबाट घटनामा श्रीमतीको हात रहेको पुष्टि भएपछि प्रहरीले उनलाई केहि दिन अघि पक्रेको हो । साकिर अली पखिया र रमजान साह मुसलमान दुबैले अर्को मोटरसाइकलमा पछाडि बसेर राती सडकमा गुडिरहेको बेला एकैपटक दिपकमाथि फा’ ‘यर

खोलेका थिए ।आमाको अर्कैसँगको ल’सप’सले दुई लालाबालाको बिचल्ली भएको छ भने उनीहरूका बाबुको समेत जीवन समाप्त भएको छ

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button