बीच बाटोमै माता चढेपछि यो के भयो हेर्नुहोस l

बाटोमा हिड्दै गर्दा एक महीलालाई माता चादेको छ। माता चादेपची बाटो मै बशी कामन थाले पछी हेर्ने मानछे को घुइरो लाग्यो।

https://youtu.be/E8kR8hH4qtwप्रहरीलाई खु’कु’री प्र’हा’र ग’र्ने युवक जेल चलान भएका छन्। प्रहरीलाई खु’कु’री प्र’हा’र ग’रे’को आरोपमा पक्राउ परेका रामेछापको मन्थली लिखु गाउँपालिकाका २९ वर्षीय शनि तामाङ पुर्पक्षका लागि जेल चलान भएका हुन्।

उनलाई काठमाडौं जिल्ला अदालतले बुधबार पुर्पक्षका लागि जेल चलानको आदेश दिएको हो। पुस १० गते राति पौन १ बजेतिर तार्केश्वर नगरपालिका–८ शेषमती लामबगर नजिक दोलखाको चरिकोट गाउँपालिका–१ घर भई काठमाडौं बस्दै आएका २८ वर्षीय सुवास तामाङसँग शनिको सामान्य विवाद भएको थियो। विवाद हुँदा शनिले सुवासलाई खु’कु’री प्र’हा’र गरी फरार भएका थिए।

महानगरीय प्रहरी प्रभाग धर्मस्थलीमा कार्यरत सई पदम अवस्थीको टोलीले उनलाई पक्राउ गर्न ल’खे’ट्दै जाँदा प्रहरीमाथि नै खु’कु’री प्र’हा’र भएको थियो। सई अवस्थी खु’कु’री प्र’हा’रबाट आफू घाइते हुँदा पनि शनिलाई पक्राउ गर्न सफल भएका थिए।

काेराे-ना भा- ईरस ( काे-भिड – १९ ) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ अनिबार्य रुप मा माक्स को प्रयोग गरौं साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश । हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ सल्लाह सुझाव को लागि हामिलाई कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button