लाहुरे बन्न घर बाट निस्कीएका छोरा यस्तो भएर घर फर्कीए, के आइलाग्यो यस्तो? (हेर्नुहोस भिडियो)

मध्य परिवारमा जन्मिएका सानै देखि ठुलो भए पछि आर्मि बन्छु आर्मि बनेर घरको अवस्था सुधार्छु भनेर सपना देखेका थिए, अनि सङ्ग उनको परिवारको पनि ठुलो सपना जोडिएको थियो पछि बुढेसकालमा हाम्रो साहारा बन्ला भन्ने तर यो सपना सपना मा मै सक्कियो । अहिले केही गर्नै नसक्ने अवस्थामा पुगेका छन ।

सानै उमेर देखि नै आर्मि बन्ने सपना देखेका छोरा आर्मि बनेर घर फर्किन्छु भन्दै घर बाट निस्किएका थिए तर खोइ कस्को दैब लाग्यो कि के भयो उनि घर त फर्किए तर फेरि कहिल्यै आर्मि बन्न नसक्ने गरी फर्किए , छोरा त्यस्तो अबस्थामा फर्केको देख्दा आमा बुबा लाइ कस्तो भए होला ।

अहिले घरको अवस्था निकै नाजुक छ कतै बाट केहि सहयोग मिल्छ कि भन्दै आश गर्नु बाहेक आर्को उपाय केहि छैन , न त आमा ले काम गर्न सक्नुहुन्छ न त बाबा ले केहि गर्छ कि भन्ने छोरा नै त्यस्तो अबस्थामा छ ।

यो पनि पढ्नुहोस्: सर्चको पेजमा देखाउने अन्तिम तथा तेश्रो चरण हो Serving Result । जब हामीले गुगलमा केही खोज्छौं । तब हाम्रो प्रश्न वा जिज्ञासाको जवाफ गुगल पेजमा प्राप्त हुन्छ ।

उसो त गुगल सर्च विभिन्न कुरामा निर्भर गर्दछ तर Crawling र इन्डेक्सिङपछि जुनजुन पेजहरु पेज र्यांकमा अगाडि हुन्छ त्यो सबैभन्दा पहिले देखिन्छ । यसरी गुगलले तपाई हाम्रो हरेक प्रश्नको जवाफ क्षणभरमा दिन सक्दछ । एजेन्सीको सहयोगमा
हो ।

वास्तवमा Web Crawlersले विभिन्न वेबपेजहरु खोजी गरेर, पत्ता लगाएर त्यसको लिंकहरु फलो गरी एकत्रित गर्दछन् र त्यसमा भएका सबै डाटा गुगलको सर्भरमा ल्याइन्छ ।

दोश्रो चरण : Indexing
विभिन्न विषयका वेबपेजहरुको खोजी र त्यसमा भएका लिंक तथा डाटाहरु गुगलको सर्भरमा ल्याउने काम अर्थात् Crawling पछि दोश्रो चरण हो Indeding। Crawlersले जब वेबपज फेला पार्दछ तब उक्त पेजमा के सामाग्री छ भन्ने हेर्दछ । त्यसबेला विभिन्न कुरामा ध्यान दिइन्छ जस्तै कि वर्ड, वेबसाइटका सामाग्री अरु श्रोतको कपी पेस्ट अर्थात् भए नभएका आदि ।

यी सबैलाई गुगलको सिस्टमले ट्रया कगर्दछ । यदि त्यसक्रममा कुनै डुप्लिकेसन अर्थात् दोहोरिएको वा नक्कल गरिएको सामाग्री तथा पेज फेला रेमा त्यसलाई हटाइन्छ । जब अन्तिम जानकारी प्राप्त हुन्छ त्यसलाई Google Index मा भण्डारण गरेर राखिन्छ र त्यसको एक डाटाबेस तयार गरिन्छ ।

अन्तिम चरण : Serving Result
प्रयोगकर्ताको खोजी अथवा प्रश्नको जवाफ गुगल सर्चको पेजमा देखाउने अन्तिम तथा तेश्रो चरण हो Serving Result । जब हामीले गुगलमा केही खोज्छौं । तब हाम्रो प्रश्न वा जिज्ञासाको जवाफ गुगल पेजमा प्राप्त हुन्छ ।

उसो त गुगल सर्च विभिन्न कुरामा निर्भर गर्दछ तर Crawling र इन्डेक्सिङपछि जुनजुन पेजहरु पेज र्यांकमा अगाडि हुन्छ त्यो सबैभन्दा पहिले देखिन्छ । यसरी गुगलले तपाई हाम्रो हरेक प्रश्नको जवाफ क्षणभरमा दिन सक्दछ । एजेन्सीको सहयोगमा

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button