मलाई आमा बन्न रहर लागेको छ तर आमा बनाउँने मान्छे छैन: ज्योति मगर ( भिडियो सहित )

चर्चित गायिका ज्योति मगर उनलाई समाजमा अ’श्लीलता प्रदर्शन गरेको भन्दै उनले समयसमयमा तनाब पनी भोग्नु परेको छ ।पछिल्लो समय उनी अलिक फरक अवतारमा देखा पर्न थालेकी छिन् । का

ठमाडौंमा घर बनाएकी ज्योति अहिले एकजना जीवनसाथिको खोजिमा रहेको खुलासा गरिन् । एक युट्यव पत्रकारसँग कुरा गर्दै उनले यस्तो बताएकी हुन् ।उनले अहिले आफु सिंगल भएको भन्दै विवाहको लागि आवेदन खुल्ला भएको भन्दै

आफुलाई आमा बन्न रहर लागेको तर आमा बनाउँने मान्छे नपाएको भन्दै रमाइलो गरिन् । रोल्पा जन्मघर भएकी उनी काठमाडौंमा बस्दै आएकी छिन् ।आम नेपाली दर्शकमाज चर्चित एवं लोकप्रिय गायिकाको ट्याग बनाईसकेकी गायिका हुन ज्योति मगर । गित गाएर अभिनय गरेर अनि अन्र्तबार्ता नै दिएर उनी चर्चामा छिन ।

बिशेष गरी उनी उत्ताउलो गित गाएर पनि चर्चित भएकी हुन । यतिबेला कोरोइना भाईरस हुदैन थ्यो भने उनी यतिबेला बिभिन्न स्टेज कार्यक्रममा समय दिन भ्याई नभ्याई हुन्थ्यो । गायिका ज्योति मगर पछिल्लो समय डान्सिङ विथ दि स्टार्स नेपाल’का कारणले चर्चामा छिन्

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button