विमानमा चढ्न लागेका युवकले कुखुराको मासुभित्र यस्तो वस्तु

विमानमा चढ्न लागेका युवकले कुखुराको मासुभित्र यस्तो वस्तु लुकाएको देखेपछि प्रहरीनै चकित

अ’पराधी र तस्कर’हरूले अ’वैध सामानहरू एक ठाउँबाट अर्को ठाउँमा ढुवानी गर्ने अनौठो तरिकाहरू अप’नाउछन् भन्ने कुराहरू हामीले बेलाबखत सुन्ने गर्छौं ।

एक पछिल्लो घट’नामा एक यात्रु कुखुराको काँचो मासुभित्र ह्यान्डगन लुकाएर जाँदै गरेर अमेरिकामा विमा’नमा चढ्न खोज्दा समातिएका छन् ।

यात्रु विमान चढ्नु’अघि फ्लोरिडाको फोर्ट लाउडरडेल–हलिवुड एय रपोर्टमा यातायात सुर’क्षा प्रशासन (टीएसए) अधि’कारीहरूले समातेका थिए । बन्दु’क लो’ड गरि’एको हो वा होइन भन्ने खुल्न सकेको छैन ।

एक ट्विटर पोस्टमा एजेन्सीले बन्दु’कको तस्बि’रहरू सेयर गरेको छ । हाते ब’न्दुक, कागजको प्याके’जिङमा बेरिएको, काँचो कुखुराभित्र देख्न सकिन्छ । अर्को तस्विर’मा एयरपोर्ट अफिसरले प्याकेज खोलेर बन्दुक निका’लेको देख्न सकिन्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button