अनेक झुटो प्रलोभन देखाई एक युवतीको डरलाग्दो ठगि धन्दा ! दुनियालाई ठगि गरेको भन्दै पिडितहरु खोज तलास जारी!

काठमाडौँ! भर्खरै चिनजान भएको जोशीका राई नाम गरेकी युवतीको ठगि धन्दा बाहिर आएको छ एक युवक युबिन मगर नाम गरेको संग एक डेढ महिना मात्र बोलेको जोशीका राई भन्ने युवतिले फेसबुक मार्फत झुटो कुराको प्रलोभन देखाई उसलाई अकाउन्ट, क्यसियर, कुकिंग, प्याकिंग मा 30/40 ic तलब हुन्छ भन्दै इन्डियाको बिहार राजधानीको पुनपुन भन्ने ठाउमा बोलाएको थियो तेसपछि उहाँले तेही कमपनीमा काम गर्ने एक दिनेस नाम गरेको युवक लाई सँगै लेराऊ भन्दै खबर गर्दिनु भएछ..तेसपछि उहाँहरु काठमाडौँ बाट सँगै जानुभएछ
युवकको भनाई अनुसार त्यहाँ पुग्ने बित्तिकै उहाँलाई 10k ic होस्टेल फी र खाने खर्च भन्दै दुनिया कुरा गरेर पैसा लिईयो तेसपछि उहाँलाई एक हप्ताको क्लास लिनुपर्छ यहाँ काम गर्न भन्दै मोबाइल एक हप्ता सम्म लुकाएर आफ्नो परिवार साथी भाई संग बोल्न नदिकन राखियो रे तेसपछि दुनिया क्लासमा, सेमिनर मा लगियो दुनिया करोडको सपना देखाइयो.. 5 वर्षमा करोड पति बनाउने जिम्मा म लिन्छु भन्दै प्रलोभन देखाइयो..
उहाँले जुन काम भनेर उहालाई झुटो बोलि जोशीका राई नाम गरेकीले लगेकी थिए आखिरमा तेस्तो कुनै काम होइन रहेछ दुनिया प्रलोभन देखाउदै करोड पति बनाउछु भन्दै आखिर मा पैसा हाल्नु पर्छ लाइसेन्सको लागि भन्दै उहाँलाई जोशीका राई नाम गरेकीले 2 लाख दिन् बाध्य गराइयो जति छिटो पैसा दियो उति उपहार जितिन्छ भनि प्रलोभन मा पारी उहाको पैसा ठगिएको रहेछ.. पोइसा दिएको भोली पल्ट उहाको लाइसेन्स केही पनि नबनाउने भन्दै पोइसा फिर्ता माग्दा.. दुनिया कुरा गरेर नदिने नियत गरेपछि उहाँले आफु ठगिएको अनुभब भएपछि जोशीका नाम गरेकी युवतिको घर पत्तालगाई बाबा ममी सम्म पुगेर प्रहरी अनुसन्धान कार्यलयमा निबेदन तेसपछि अदालत मुद्दा हाल्ने पुरै क्षतिपूर्ति को माग गर्ने बताउनु भएको छ