दाँत पहेलो भएर तनावमा हुनुहुन्छ भने अब दुई मिनेटमै घरेलु उपाय बाट चम्किलो बनाउनुहाेस् आफ्नाे दाँत, यस्ताे छ तरिका !

एजेन्सी । अहिलेको जनरेसनमा पहेलो दांत हुनु सामान्य कुरा हो यो आज धेरै को समस्या पनि भएको छ । आज हामि तपाइलाई दाँतको पहेलोपन हटाउने सजिलो तरिका हरु बताउने छौ जुन यश प्रकार रहेकाे छ:-१) सुन्तलाको बोक्रा र तुलसीको पात लाइ घाममा सुकाएर त्यसको पाउडर बनाउनु होस् । दाँत ब्रश गरिसकेपछि उक्त पाउडरले दातमा हल्का मसाज गर्नुहोस। सुन्तलाको बोक्राबाट प्राप्त हुने भिटामिन सी र क्याल्सियम कारण दात चम्किलो हुन्छ ।
२) नीमको उपयोग धेरै पहिले देखी नै दांतको सफाई गर्न गरिदै आएको छ । यसमा दाँत सेतो बनाउने र दाँतमा लाग्ने कि-राहरूलाई न-ष्ट गर्ने शक्ति रहेको छ । यो प्राकृतिक एंटी-बयाक्टीरियल और एंटी-सेप्टिक हो । दिनहु निम(नीमको काठ, निमको सानो हाँगा)ले दाँत सफा गर्ने गर्नाले दाँतमा कुनै किसिमको रोग लाग्दैन र पहेलो भएको भए पनि हट्छ३) केरालाइ पिसेर यसको पेष्ट बनाउनु होस् ।
यसको पेष्टले दांतलाइ दिनहु एक मिनेट मसाज गर्नुहोस, मसाज पछि दाँत ब्रश गर्नुहोस । यो उपाए दिनहु गर्नाले दाँतको पहेलोपन हटेर जान्छ । चुरोटको सेबन गर्ने गर्नाले पनि दाँत पहेलो हुन्छ भने कुनै खानेकुरा लगातार खानाले, उमेर बढ्दै जाँदा अनि धेरै औषधिको सेवन गर्नेहरुको पनि दाँत पहेलो हुन्छ ।