छोराबुहारीले आफ्नै ८६ वर्षीय वृद्ध आमाको यो हालत बनाए, घरमा आ:गो लाएर बेपत्ता (भिडियो सहित)

आमाबाबुको मन छोराछोरीमाथि छोराछोरीको मन ढुंगा’मुढामाथि ।खराब सन्तानका कारण ८६ वर्षीय वृ’द्ध आमाले धेरै दुःख खेप्नु परेको छ ।

रुपन्देही–११ महुवा’रीकी एक आमा बुढेस’काल लाग्दा अफट्यारोमा पर्नुभयो । उहाँका छोरा–बुहारी एकाएक हराएपछि साना २ वटा बच्चा’लाई आफूले सकि नसकि पढाउनु’भयो ।उनी’हरुको हेरचाह गरी रहदाँ आफूलाई हेर्ने कोहि नभएकोले यो अवस्था भोग्नु परेको आमाको भनाइ रहेको छ ।

उहाँ छोरा बुहारीका बच्चालाई हेर’चाह गर्दै बस्नु भएको थियो । नाति–नातिनालाई हेर’चाह गर्नुपर्दा उहाँलाई कुनै पीडा हुँदैन् । तर आफ्ना छोरा बुहारीले दुःख पाउँछन् कि भन्ने कुरा’मा धेरै चि’न्ता लाग्ने गरेको उहाँले बताउनुभयो ।

उहाँका छोरी’हरुका अनुसार छोरा बुहारी हुदाँ पनि आमालाई एक छाक समेत खाना पकाएर दिदैँनन् । त्यस’बीचमा उनीहरु आफैंले आमाको हेरचाह गर्छन् । स्था’नीयका अनुसार छोरा’छोरी समेत भएका ति छोरा बुहारीले घरमा हुँदा पनि आमालाई सुःखले बस्न दिएका थिएनन् ।

उनीहरुले आमा सुत्ने घरमा रहेका खाटमा आगो लगाउने, विद्युतको मिटर बक्स फुट्याउने र घर भत्क’याउने जस्ता गलत काम गर्थे । उनीहरु जसरी पनि आमा’लाई घरबाट निकाल्न चाहान्थे । पीडा पोख्दै आमाले सुनाउनुभयो ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button