पा”पिनी आमा पोखरामा तीन सन्तानकी आमाले यस्तो गरिन्, श्रीमान र गाउँलेहरुको रुवाबासी (हेर्नुस् भिडियो)

श्रीमती घर बाट हिँडेको करिब एक महिना जति भएपछि यतिबेला पोखरा महानगरपालिका वार्ड नम्बर पाँचमा बसोबास गर्ने परिवारको छोराछोरीको एकदमै बिचल्ली भएको छ। किन भने अहिले उनीहरू आफ्नो आमा आउने आशमा नै बस्ने गरेका छन्।
बुद्ध थिङ भन्ने व्यक्तिको श्रीमती घर बाट एकाएक फरार भएपछि उनलाई अहिले निकै नै तनावमा रहेको बताउँछन्। तीन ओटा छोरा हरू पनि आमा आउँछिन् की भनेर पर्खि बसेका छन्।उनको श्रीमती भने आफू माइती जान्छु भनेर घर बाट हिँडेकी रहेछिन् तर उनी करिब एक हप्ता सम्म कुनै सम्पर्क अनि घर फर्किएर नआए पछि बुद्ध थिङले आफ्नु ससुरालीमा खबर गरेका रहेछन्।
तर बुद्ध थिङ छागा बाट त तब खसे जब उनले आफ्नु श्रीमती माइती समेत नगएको कुरा थाहा पाए। त्यति मात्रै नभएर आफ्नु श्रीमती मेसेन्जर च्याटमा पर पुरुष सँग अनैतिक सम्बन्ध राखेको र तिनै पर पुरुष संग भारत भागेको कुरा थाहा पाए।
पूरा जानकारीको लागि भिडियो हेर्नुस्