आफ्नी छोरीलाई पिताको यस्तो सन्देश, जुन पढ्दा संसार रोयो ! [एकपल्ट अबस्य पढ्नु’होस्]

हरेक अभि’भावकले आफ्नो सन्तानको भविष्यको लागि सक’रतात्मक सोच्ने गर्दछन । आज हामी एकजना बुवाले आफ्नो छोरीलाई भनेको यो अत्यन्तै उप’योगी कुरा तपाईमा जान’कारी गराउँन गइरहेका छौं ।
बुवाले छोरी’लाई उसको आइफोन उपहार दिनुभयो । भोली’पल्ट छोरीलाई सोध्नुभयो, प्यारी छोरी ! आइफोन पाए’पछि तिमीले सबै’भन्दा पहिला के गर्यौ ?
छोरीः बाबा मैले स्क्रेच गार्ड र कभरको अर्डर दिए,
बाबाः तिमीलाई यस्तो गर्न कसैले बाध्य गर्यो कि आफैं गरेको ? छोरीः होइन,कसैले पनि गरेन,
बाबाः आइफोन निर्माता कम्पनीको बेईज्जती गरेको जस्तो लाग्दैन तिमीलाई ?
छोरीः लाग्दैन,बल्कि निर्माता स्वयंले नै कभर र स्क्रेच गार्ड लगाउने सल्लाह दिएको थियो। बाबाः त्यसो भए त आइफोन नै देख्नमा खराब देखिन्छ होला, त्यसै कारण तिमीले कभर मगाएको होला है ?
छोरीः होइन बाबा, परन्तु आइफोन खराब न होस भनेर मगाएको हो ।
बाबाः त्यसो भए कभर लगाउँदा त्यसको सुन्दरतामा कमी आयो होला ?
छोरीः आएन हजुर, यसको विपरीत कभर लगाउँदा आइफोन अझै धेरै सुन्दर देखिन्छ।
अब पिताले छोरी’लाई स्नेह (प्रेम) ले हेर्दै यस्तो भन्नुभयो,छोरी, आइफोन भन्दा’पनि ज्यादा महंगो र सुन्दर तिम्रो शरीर हो र यो घरको र हाम्रो ईज्जत हो । तिमीले यो श’रीरको अंगहरु’लाई कप’ड़ाले कवर गर्दा शरीरको सुन्दरता धेरै बढ्छ । छोरीसँग बाबाको यो कुराको कुनै जवाफ थिएन, थियो त केवल आँखा’मा आंशु देखिएको थियो ।
यो कुरा हामीले कसैंको सम्मा’नमा ठेस पुगोस भनेर होईन बल्की जन’चेतना फैलि:योस भन्ने ध्यएका साथा राखेका हौं । राम्रो लाग्यो भने से’यर गर्न सक्नुहुन्छ ।